खानेपानी विभागको महानिर्देशकमा खत्री नियुक्त

खानेपानी तथा सरसफाई मन्त्रालयले खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा त्रिरेशप्रसाद खत्रीलाई नियुक्त गरेको छ ।

सम्बन्धित सामग्री

खानेपानी विभागको महानिर्देशकमा खत्री

काठमाडौँ । खानेपानी तथा सरसफाइ मन्त्रालयले खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा त्रिरेशप्रसाद खत्रीलाई नियुक्त गरेको छ । मेलम्ची खानेपानी आयोजना प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका खत्रीलाई विभागको जिम्मेवारी दिइएको हो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)को बोर्डको अध्यक्षसमेत रहेका खत्री यसअघि मेलम्ची खानेपानी आयोजनाका आयोजना प्रमुख र खानेपानी आयोजना कार्यान्वयन निर्देशनका प्रमुख रहीसकेका छन् ।

खानेपानी विभागमा पहिलो पटक महिला महानिर्देशक नियुक्त

काठमाण्डाै – खानेपानी र ढल व्यवस्थापनको जिम्मेवारी बोकेको खानेपानी तथा ढल व्यवस्थापन विभागले इतिहासमै पहिलो महिला महानिर्देशक पाएको छ । पाँच दशक लामो इतिहास बोकेको विभागमा महिला महानिर्देशकको रुपमा मीना श्रेष्ठ नियुक्त हुनुभएको हो । यसअघि श्रेष्ठ विभागको उप महानिर्देशक हुनुहुन्थ्यो । विभागका महानिर्देशक सुनिलकुमार...