अनुपमा बनिन् वाणिज्य बैंकको पहिलो महिला सीईओ, माछापुच्छ्रेमा सुमन शर्मा

३० चैत, काठमाडौं । दुई वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) परिवर्तन भएका छन् । मेगा र माछापुच्छ्रे बैंकमा नयाँ अनुहारले सीईओको जिम्मेवारी पाएका हुन् । मेगा बैंकको सीईओमा अनुपमा खुँजेली नियुक्त भएकी छन् । खुँजेली मेगाको मात्रै नभएर वाणिज्य बैंकहरुमै सीईओको जिम्मेवारी पाउने पहिलो महिला भएकी छन् । मेगा बैंक सञ्चालक …

सम्बन्धित सामग्री

राज्यमन्त्रीबाट राजीनामा दिएकी शर्माले प्रदेश सभालाई जानकारी दिइन्

प्रदेश सरकारको राज्यमन्त्रीबाट राजीनामा दिएकी जनता समाजवादी पार्टीकी सांसद सुमन शर्मा रायमाझीले लुम्बिनी प्रदेश सभालाई सरकारबाट राजीनामा दिएको जानकारी गराएकी छिन् । पार्टीको मूलधारमा रही दलको नेता सहसराम यादवको नेतृत्वमा...

प्रदेशमन्त्री रायमाझीद्वारा राजीनामा

बुटवल–लुम्बिनी प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन्। जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट सरकारमा सहभागी भएकी सांसद सुमनले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएकी हुन्। जसपाको एक पक्ष सरकारमा सहभागी हुँदा उनीसहित ४ जना सांसद मन्त्री भएका थिए। जसपाको सरकारलाई सर्मथन नरहेकाले प्रदेश सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको उनले […]

सर्वोच्चको आदेश : कारवाही गरेका ४ सांसदलाई पुनर्बहाली गर्नू

जनता समाजवादी पार्टीबाट निर्वाचित चार सांसदहरु क्रमशः सन्तोष पाण्डेय, सुमन शर्मा रायमाझी, विजयबहादुर यादव र कल्पना पाण्डेलाई पुनर्बहाली गर्न आदेश दिएको हो।...

लुम्बिनीमा मन्त्रिपरिषद विस्तार, थप दुई मन्त्रीले लिए सपथ

२० वैशाख, बुटवल । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझी मन्त्री नियुक्त भएका हुन् । पाण्डेले शिक्षा तथा सामाजिक विकास मन्त्री र रायमाझीले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको सपथ ग्रहण गरेकी हुन् । मन्त्री पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादव र राज्यमन्त्री रायमाझीलाई मुख्यमन्त्री शंकर […]

सनराइज बैंकको सीईओमा सुमन शर्मा

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् । बुधबार बसेको बैंकको सञ्चालक समितिले शर्मालाई ४ वर्षका लागि सीईओ बनाएको अध्यक्ष मोतीलाल दुगडले जानकारी दिए । शर्माले बुधबारदेखिनै कार्यभार सम्हालेका छन । जनक शर्मा पौडेलले मंगलबार राजीनामा गरेपछि सनराइजमा सीईओको पद खाली थियो ।यसअघि शर्मा माछापुच्छ्रे बैंकको सीईओ थिए । सञ्चालक […]

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा

सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् ।

सनराइज बैंकको सिइओमा सुमन शर्मा नियुक्त

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुमन शर्मा नियूक्त भएका छन्।

सनराइज बैंकको सीईओमा सुमन शर्मा नियुक्त

२८ माघ, काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले बैंकर शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकिङ क्षेत्रमा ३ …

सनराइज बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त

काठमाडौं । सनराइज बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । शर्माले बुधबारबाटै कार्यभार सम्हालेका छन् । जनक शर्मा पौडेलले मंगलबार दिएको राजीनामा स्वीकृत भएलगत्तै बैङ्कले शर्मालाई नियुक्त गरेको...

सुमन शर्मा बने सनराइज बैंकको सीईओ

काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् । आज बसेको सञ्चालक समितिको