काठमाडौँ । सरकारले धोबीखोला करिडोरमा सडक ओगटेर राखिएका निर्माण सामग्री हटाएको छ । ती सामान हटाउन सहरी विकास मन्त्री रामकुमारी झाँक्री स्थलगत अनुगमनमा पुगेकी थिइन् । धोबीखोला सरसफाइ गर्ने क्रममा त्यस क्षेत्रका स्थानीयले सडक छेकेरै जथाभाबी निर्माण सामग्री राखेका थिए । मन्त्री झाँक्रीको निर्देशनमा डोजर लगाएरै ती सामग्री हटाइएको छ । स्थलगत अनुगमनका क्रममा सरकारी […]