पोखरा : गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष सकिन १४ दिन बाँकी रहँदा १६ करोड रुपैयाँ रकमान्तर गरेको छ। अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रवार नयाँ योजना र बजेट सम्बन्धी निर्णय गरी १६ करोड रुपैयाँ विनियोजन गरेका हुन्।
प्रदेश सरकारले १३० नयाँ योजनाका लागि भन्दै…