ज्लाटन इब्राहिमोभिच भन्छन्- यस पटक मेस्सीले विश्वकप जित्ने पहिल्यै लेखिएको छ

दोहा। स्वीडेनका चर्चित स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले कतारमा जारी विश्वकप अर्जेन्टिनाले जित्ने पक्का भइसकेको बताएका छन्। यस पटकको विश्वकप उपाधि अर्जेन्टिनाको नाममा लेखिएको इब्राहिमोभिच बताउँछन्। क्वाटर फाइनलमा क्रोएसिया र अर्जेन्टिना भिड्नुअघि नै इब्राहिमोभिचले विश्वकप विजेताको अनुमान लगाएका हुन्। ‘मलाई लाग्छ, कसले जित्ने भनेर पहिल्यै लेखिएको छ। तपाईँलाई थाहा छ मेरो मतलब कसले जित्छ। मलाई लाग्छ मेस्सीले […]