ओलीले भने : देश बर्बाद हुनबाट बचाउन एमालेले जित्नुपर्छ

२० साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई चुनाव हार्ने छुट नभएको बताएका छन् । काठमाडौंमा भएको कार्यक्रममा ओलीले देशलाई हार्न नदिन एमालेले चुनाव जित्नु पर्ने बताए । ‘चुनाव हारेमा एमालेका लागि त केही छैन, ५ वर्ष प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा बोल्छ,’ उनले भने, ‘तर, एमालेले हार्दा देश हार्छ, एमालेले […]

सम्बन्धित सामग्री

‘राष्ट्रपति एमालेलाई दिँदा देश बर्बाद हुन्छ’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति एमालेलाई दिँदा देश बर्बाद हुने बताएका

देश बर्बाद बनाउने शक्ति क्रियाशील रहेको केपी ओलीको ठोकुवा

प्रमुख सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीले देश बर्बाद बनाउने शक्ति क्रियाशील रहेको ठोकुवा गरेका छन् ।

एमालेको सरकार नबने देश बर्बाद हुन्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले जित्न नसके देश बर्बाद हुने बताएका छन् । सोमबार नेपाल बुद्धिजीवी परिषदको प्रथम मधेस प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने उद्देश्य पूरा गर्नका लागि एमाले नेतृत्वको सरकार बन्नुपर्ने बताए ।‘नेकपा एमालेको सरकार मंसिर ४ गतेको निर्वाचनबाट गठन गर्नु अनिवार्य छ,’ उनले भने, ‘यदि एमालेले सरकार बनाउन नसके देश बर्बादीतर्फ जान्छ ।’  पछिल्लो १४ महिनामा गठबन्धनले देशलाई ब

ओली भन्छन् : आउँदो चुनावमा हामीले नजिते देश बर्बाद हुन्छ

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आउँदो संघ र प्रदेशको चुनावमा एमालेले नजिते देश बर्बाद हुने दाबी गरेका छन्।पार्टीको झापा-काठमाडौं सम्पर्क मंचले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशलाई बर्बादीमा जान नदिन एमालेले जित्नै पर्ने बताए।‘एमालेले जसरी पनि चुनाव जित्नै पर्छ, हार्ने सुविधा छैन।’ ओलीले भने।सत्ता गठबन्धन लुटेर खानका लागि बनेको भन्दै ओलीले यसको निश्चित कुनै गन्तब्य नरहेको बताए।‘अहिले फेरि गठबन्धनले जित्यो भने भएको लुटपाट गर्छन्। विकास पनि केही हुँदै

गठबन्धनले देश बर्बाद बनायो : अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धन सरकारका कारण मुलुक असफलतातर्फ जाने खतरा पैदा भएको आरोप लगाएका  छन्। आइतबार काठमाडौँमा शिक्षक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धन सरकारका कारण मुलुकको अर्थतन्त्र धराशायी बनेको र मुलुक असफलतातर्फ जाने खतरा पैदा भएको आरोप लगाएका हुन् । ओलीले सत्ता गठबन्धलाई अपराधी गठबन्धन भन्दै गठबन्धनले देशलाई बर्बादी तर्फ धकेलेको […]

निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई भाेट दिए देश बर्बाद हुन्छ: लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई भाेट दिए देश बर्बाद हुने टिप्पणी गर्नुभएको छ । राप्रपाले आज (शुक्रबार)  काठमाडौंमा गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले निर्वाचनमा पुराना पार्टीलाई मत दिएर गल्ती नदोहोर्याउन आग्रह समेत गर्नुभएकाे छ । अध्यक्ष लिङ्देनले देश प्रमुख राजनीतिक दलको […]

गठबन्धन सरकार तुरुन्तै ढलेन भने देश बर्बाद हुँदैछ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार तत्काल नढले देश बर्बाद हुने बताएका छन्।पार्टी निकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन बुधबार काठमाडौंमा उद्घाटन गर्दै ओलीले मुलुक आर्थिक संकटमा फस्दै गएकाले सरकार जति दिन रहन्छ देश थप बर्बाद हुने बताएका हुन्।‘अहिले देशमा लगानीको वातावरण छैन, बैंक पैसा दिन सक्ने अवस्थामा छैन।' ओलीले भने, ‘यो सरकार तुरुन्तै ढलेन भने जति दिन रहन्छ त्यति बढी देशलाई बर्बादीतिर धकेल्छ।’&nb

गठबन्धनले देश बर्बाद पा-यो : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा झारिदिने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले देशलाई बर्बाद पार्ने गठबन्धन सरकारको नेतृत्व गरिरहेको कांग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा सीमित हुने गरी चुनावी अभियानमा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार […]

ओलीका कारण देश बर्बाद हुँदैछ,बचाऔंः नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीका कारण देश बर्बाद हुन लागेको भन्दै सबै एकजुट भएर बचाउनुपर्ने टिप्पणी गरेका छन् । शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत श्रेष्ठले भनेका छन्, ‘देशभन्दा पद र सत्ता प्यारो ठान्ने कार्यकारी प्रमुखको कारण देश बर्बाद हुँदैछ,बचाऔं ।’ श्रेष्ठले कामचलाउ सरकारको पुनर्गठित मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री बनेका राजेन्द्र महतोले बोलेको भाषा जे भएपनि उनको मुक्ति संग्राम सारतत्वमा नेपाललाई बिखण्डन गर्ने होइन भन्ने कुनै अधार नभएको बताएका छन् । ‘कामचलाउ सरक...

'ओलीको सत्ता अन्त्य नहुँदा घण्टा–घण्टामा देश बर्बाद भइरहेछ'

बागलुङ : विभाजित नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुषालले ओलीले संसद् विघटन गरेर देशलाई बहुपक्षीय द्वन्द्वमा धकेलेको आरोप लगाएका छन्।नेकपाको दाहाल–नेपाल समूहले मंगलबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा भुषालले ओलीले निरंकुशता र राज्यव्यवस्था ध्वस्त पार्ने अभियान बनाउँदा मात्रै दाहाल–नेपाल समूहको असहयोग भएको भन्दै अन्य कुनै पनि काममा अवरोध नगरेको बताए। ओलीको सत्ता जतिसक्यो छिटो अन्त्य नभएसम्म घण्टा–घण्टामा देश बर्बाद हुनेसमेत भूसालले दाबी गरे। ओलीले हार्नैपर्छ,