चितवनमा ६ वर्षपछि पुन: खुल्यो कृषि क्याम्पस

चितवन : त्रिभुवन विश्व विद्यालयबाट छुटेर कृषि तथा वन विज्ञान विश्वविद्यालय बनेपछि चरम विवादमा रुमलिएको थियो त्रिविअन्तर्गत चितवनको रामपुर कृषि क्यम्पस। जसका कारण विगत ६ वर्षदेखि चितवनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयले मात्रै कृषि क्याम्पस सञ्चालन गरेको थियो। त्रिवि अन्तर्गतको कृषिका कक्षाहरू अन्यत्रै सरेका थिए।&...

सम्बन्धित सामग्री

इलामको कृषि क्याम्पसमा विद्यार्थीको आर्कषण बढ्दो

इलाम । इलाममा कृषि क्याम्पस स्थापना भएपछि कृषि अध्ययन गर्ने विद्यार्थीलाई सहज भएको छ । इलाम नगरपालिकाको लगानीमा स्थापना भएको सामुदायिक कृषि क्याम्पसमा न्यून शूल्कमा अध्ययन गर्न पाउने भएपछि बाहिरी जिल्लाका विद्यार्थी समेत भर्ना भएका छन् । इलाम नगरपालिकाले गतवर्ष विएसी एग्रिकल्चरका लागि क्याम्पस स्थापना गरेको हो । विज्ञान विषय लिई प्लस टु उत्तीर्ण गरेका […]

इलाममा कृषि क्याम्पस सञ्चालनमा : एक ब्याचका लागि ४८ जनाको कोटा निर्धारण

इलाम । इलाम नगरपालिकाले इलाम सामुदायिक कृषि क्याम्पस सञ्चालनमा ल्याएको छ । यो क्याम्पस पूर्वाञ्चल विश्वविद्यालयको पहिलो सामुदायिक र स्थानीय तहले सञ्चालन गरेको पहिलो कृषि क्याम्पस हो । यस क्याम्पसमा आउँदो चैत १० गतेबाट पढाइ हुने गरी बीएससी एग्रिकल्चर कक्षा शुरु हुन लागेको छ । इलाम नगरपालिका–९ मा बसपार्क सञ्चालनका लागि निर्मित नयाँ भवनमा क्याम्पस […]

कहाँ रोकियो चापाकोटको कृषि क्याम्पस ?

स्याङ्जा । दुईवटा भवनमा नौवटा कोठा रहेका छन् । तीमध्ये पाँचवटाको ढोका खुल्लै छ भने चारवटा कोठामा साँचो लगाइएको छ । खुला कोठाको भित्ता हेर्दा भत्किन लागेजस्तो पनि देखिन्छ । एउटा कोठामा पराल थुपारिएको छ, खुला चौरमा बाँसको ठूलो झ्याङ ल्याएर फालिएको छ, पर्खाल भत्किएको छ । यो दृश्य हो स्याङ्जाको चापाकोट नगरपालिका–८ रत्नपुरमा रहेको […]

बसपार्कमा कृषि क्याम्पस सञ्चालन हुने

इलाम- इलाममा निर्माण सम्पन्न भएको बसपार्कमा कृषि क्याम्पस सञ्चालन हुन लागेको भन्दै विरोध सुरु भएको छ । करोडौं रकम खर्च गरेर बसपार्क निर्माण भए पनि सञ्चालनमा नआई कृषि क्याम्पस सञ्चालन हुन लागेको भन्दै विरोध सुरु भएको हो ।कृषि क्याम्पस सुरु हुनु जिल्लाकै प्रतिष्ठाको कुरा हो । तर जहाँ सञ्चालन हुनुपर्ने हो त्यहाँ नभएको भन्दै विरोध […]

इलाममा सामुदायिक कृषि क्याम्पस खुल्ने

मङ्गलबारे, २५ असोज: इलाममा सामुदायिक कृषि क्याम्पस सञ्चालन हुने भएको छ । इलाम नगरपालिकाको पहलमा सो क्याम्पस सञ्चालन हुने भएको हो । इलाम नगरपालिका–९ शेरामा निर्माण भएर पनि सञ्चालनमा नआएको बसपार्कको भवनमा कक्षाकोठा तयार पार्न लागिएको छ । प्रयोगशाला र पुस्तकालय निर्माण भइरहेको सञ्चालक समितिका सचिव ठाकुरनारायण श्रेष्ठले बताए । कृषि प्राविधिक उत्पादन गर्ने उद्देश्यले […]

कृषि क्याम्पस खोल्न प्रधानमन्त्री सकारात्मक

लालबन्दी नगरपालिकामा कृषि क्याम्पस स्थापनाका लागि सहयोग गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष आग्रह गरिएको छ । लालबन्दीका नगरप्रमुख वासुदेव अधिकारीको नेतृत्वमा सङ्घीय राजधानी काठमाडौँ पुगेको जनप्रतिनिधिसहितको टोलीले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डसमक्ष कृषि क्याम्पस स्थापनाका लागि आग्रह गरेको हो । काभे्रको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गरी लालबन्दीमा कृषि क्याम्पस स्थापनाका लागि पहल जारी छ ।

बाँकेको खजुरामा कृषि क्याम्पस सञ्चालनमा आउँदै

बाँके – बाँकेको खजुरा सन्तकुटीमा कृषि क्याम्पस सञ्चालनका हुने भएको छ ।  खजुरा गाउँपालिका –३, मा रहेको जनता नमुना माविको ९ बिघा जग्गामा कृषि क्याम्पस स्थापना हुन लागेको कृषि क्याम्पस सहयोग तथा सञ्चालन समितिका अध्यक्ष समेत रहनुभएका प्रदेशसभा सदस्य आईपी खरेलले जानकारी दिनुभयो । कृषि क्याम्पसका लागि बजेट...

प्रदेश एककै पहिलो कृषि क्याम्पस सञ्चालनमा

दमक (झापा) : झापाको गौरादहमा स्थापित त्रिभुवन विश्वविद्यालयको आंगिक कृषि क्याम्पस सञ्चालनमा आएको छ। कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको रुपमा कृषि क्याम्पस स्थापना भएको हो। यो त्रिभुवन विश्व विद्यालयको प्रदेश १ कै पहिलो कृषि क्याम्पस पनि हो।  गौरादह बहुमुखी क्याम्पस रहेको स्थानमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथ...

कटारीमा कृषि क्याम्पस खुल्ने

उदयपुरको कटारीमा कृषि क्याम्पस खोल्ने तयारी अन्तिम चरणमा पुगेको छ। जिल्लाको प्राकृतिक स्रोत व्यवस्थापन तथा विद्यार्थीलाई प्राविधिक शिक्षातर्फ उन्मुख गराउने उदेश्यले कटारी नगरपालिका ५ मा कृषि क्याम्पस खोल्न लागिएको हो।

झापाको गौरादहमा कृषि क्याम्पस सञ्चालनमा आउने

झापा : झापाको गौरादह नगरपालिकामा यसै वर्षदेखि कृषि क्याम्पस सञ्चालनमा आउने भएको छ। त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा गौरादह बहुमुखी क्याम्पस रहेको संरचनामा नै कृषि क्याम्पस सञ्चालनमा आउने भएको हो। कृषि क्याम्पस सञ्चालनका लागि विश्वविद्यालयका कृषि शाखाका डिन केशव अधिकारी लगायतको उच्चस्तरीय टोलीले गौरादह बहुमुखी क्...