स्याङ्जा । दुईवटा भवनमा नौवटा कोठा रहेका छन् । तीमध्ये पाँचवटाको ढोका खुल्लै छ भने चारवटा कोठामा साँचो लगाइएको छ । खुला कोठाको भित्ता हेर्दा भत्किन लागेजस्तो पनि देखिन्छ । एउटा कोठामा पराल थुपारिएको छ, खुला चौरमा बाँसको ठूलो झ्याङ ल्याएर फालिएको छ, पर्खाल भत्किएको छ । यो दृश्य हो स्याङ्जाको चापाकोट नगरपालिका–८ रत्नपुरमा रहेको […]