काठमाण्डौ – विदेशमा रहेका नेपालीलाई सरकारले आफू भएकै देशमा सुरक्षित रहन र स्वास्थ्य समस्या भएमा त्यहीं उपचार गराउन अनुरोध गरेको छ ।
शुक्रबार रातीदेखि मलेसिया, खाडीका ६ देश, दक्षिण कोरिया, जापान र यूरोपमा रहेका नेपाली स्वदेश फर्किन नपाउने भएकाले सरकारले ती देशमा रहेका नेपालीलाई सुरक्षित रहन र स्वास्थ्य समस्या आएमा...