काठमाडौं । नेकपा एमालेको तत्कालीन माधव नेपाल समूहले काठमाडौंमा गठन गरेको समानान्तर जिल्ला कमिटी एकीकृत समाजवादीमा समाहित भएको छ । माधव नेपाल पक्षले वसन्त मानन्धरको अध्यक्षतामा काठमाडौंमा समानान्तर कमिटी गठन गरेको थियो । प्रदेशसभा सदस्यसमेत रहेका मानन्धरले बुधबार बसेको बैठकले सिंगो कमिटी एकीकृत समाजवादीमा रुपान्तरित हुने निर्णय गरेको बताए । उनले भने, ‘हिजो एमाले हुँदा […]