काठमाडौँ – गएको मङ्सिरयता अर्थ मन्त्रालय, पुँजीबजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) र ऊर्जा उद्यमीबीचको मतभेद पछिल्लो समय थप बढेको छ । सरकारले लिएका नीतिले नेपालको ऊर्जा क्षेत्र नै धराशायी हुनेसम्मको आरोप ऊर्जा उद्यमीले लगाएका छन् । सरकारगठित ‘आर्थिक सुधार सुझाव आयोग’ले ऊर्जा क्षेत्रबारे दिएको सुझाव, सेबोनले आईपीओ जारी गर्न अपनाएको कसिलो नीतिदेखि आगामी आर्थिक […]
On the occasion, Chairman of the Annapurna Media Network, Rameshwor Thapa, said his institution was not only for spreading message for environmental conservation but also in the campaign to realize it.
काठमाडौँ– बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३ डम्पिङ्ग साइटबाट सशस्त्र प्रहरीले करिब ३९ लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले असार १५ गतेभित्र शिक्षासम्बन्धी विधेय प्रतिनिधि सभाबाट पारित गर्ने गरी काम भइरहेको बताएका छन् । मन्त्री पन्तले शनिवार आयोजित एक कार्यक्रममा आफूसँग भएको नौ बुँदे सम्झौता आगामी आर्थिक वर्षबाट कार्यान्वयन आउने बताएका हुन् । ‘असार १५ गतेसम्ममा विद्यालय शिक्षासम्बन्धी ऐनलाई हामीले प्रतिनिधिसभाबाट सकेसम्म पारित गरौँ भन्ने मेरो […]
काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले असार १५ गतेसम्म विद्यालय शिक्षा सम्बन्धी ऐनलाई प्रतिनिधिसभाबाट पारित गर्ने प्रयत्न भइरहेको बताएका छन् । शनिबार आयोजित सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टतासम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले असार १५ गतेसम्म ऐन पारित गर्ने गरी सरकार अघि बढिरहेको बताएका हुन् । ‘असार १५ गतेसम्ममा विद्यालय शिक्षासम्बन्धी ऐनलाई […]
एजेन्सी– इरानी विदेश मन्त्री अब्बास अराघचीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टानियो गुटेरेससँग फोन वार्तामा द्वन्द्व उक्साएकोमा इजरायली सेना विरुद्ध तत्काल कारबाही गर्न आग्रह गरेका छन् । फोन वार्तामा अराघचीले इजरायली आक्रमणले इरानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको अधिकारीमाथि प्रहार गरेको उल्लेख गरेका छन् । यसलाई उनले आफ्नो देश विरुद्धको स्पष्ट आक्रमणको रूपमा वर्णन गदै राष्ट्रसँङ्घको बडापत्रको […]