लोकसेवाले नयाँ पदपूर्ति र बढुवा प्रक्रिया अगाडि बढायाे

लोकसेवा आयोगले कोभिड–१९ को महामारीका कारण राष्ट्रसेवक कर्मचारीको नयाँ पदपूर्ति र बढुवासम्बन्धी रोकिएका कामलाई धमाधम अगाडि बढाउन थालेको छ । आयोगले सरकारी सेवालाई थप प्रभावकारी बनाउन नयाँ पदको सिर्जना गरी पदपूर्ति गर्न र कर्मचारीको वृत्तिविकास गर्न हरेक वर्ष खुला तथा आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति तथा बढुवाका प्रक्रिया गर्दै आएको छ । तर विगत दुई वर्षमा कोभिडको महामारीले

सम्बन्धित सामग्री

बढुवापछि राखेपका कर्मचारी संघको आन्दोलन स्थगित

१३ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद, पदपूर्ति समितिले कर्मचारी बढुवाको नामावली प्रकाशित गरेपछि कर्मचारी संघले आन्दोलन स्थगित गरेको छ । राष्ट्रिय खेलकुद परिषद राखेपको पदपूर्ति समितीले मंगलबार बढुवा हुने कर्मचारीहरुको नामावली प्रकाशित गरेपछि कर्मचारी संघकी अध्यक्ष सरस्वती केसीले मंगलबारै विज्ञप्ति जारी गर्दै आन्दोलन स्थगित गरिएको जानकारी गराएकी हुन् । राखेप कर्मचारी संघले बढुवा प्रक्रिया नियमअनुसार […]

आन्तरिक बढुवा प्रक्रिया रोकिएपछि वीपी प्रतिष्ठानका शिक्षकहरु आन्दोलित

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जारी रहेको आन्तरिक पदपूर्ति एवं बढुवा प्रक्रिया रोक्न लोकसेवा आयोगले निर्देशन दिएपछि शिक्षकहरु आन्दोलनमा उत्रिएका छन्।...

आन्तरिक बढुवा प्रक्रिया रोकिएपछि वीपी प्रतिष्ठानका शिक्षकहरु आन्दोलित

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जारी रहेको आन्तरिक पदपूर्ति एवं बढुवा प्रक्रिया रोक्न लोकसेवा आयोगले निर्देशन दिएपछि शिक्षकहरु आन्दोलनमा उत्रिएका छन्।...

लोकसेवा आयोगले नयाँ पदपूर्ति र बढुवा प्रक्रिया अगाडि बढ्यो

लोकसेवा आयोगले कोभिड–१९ को महामारीका कारण राष्ट्रसेवक कर्मचारीको नयाँ पदपूर्ति र  बढुवासम्बन्धी  रोकिएका  कामलाई  धमाधम  अगाडि  बढाउन थालेको छ । आयोगले  सरकारी  सेवालाई  थप  प्रभावकारी  बनाउन  नयाँ  पदको  सिर्जना  गरी  पदपूर्ति  गर्न  र  कर्मचारीको  वृत्तिविकास  गर्न  हरेक  वर्ष  खुला  तथा  आन्तरिक  प्रतिस्पर्धाबाट  पदपूर्ति  तथा  बढुवाक

लोकसेवाका पदाधिकारी आएसँगै बढुवा प्रक्रिया सुरु

विभिन्न मन्त्रालय, निकाय र प्रदेशहरूमा लामो समयदेखि विभिन्न सेवा समूहका गरी आठ सचिव पद रिक्त रहँदै आएको छ । प्रशासन सेवाका पाँच, इन्जियरिङ सेवाका दुई र वन तथा कृषि सेवाका १ गरी ८ सचिव पद रिक्त रहे पनि समयमा नै पदपूर्ति हुन नसक्दा ती निकायका महत्त्वपूर्ण काम प्रभावित हँुदै आएको छ ।लोकसेवा आयोगमा तीन महिनादेखि पदाधिकारी नहुँदा सचिव बढुवा प्रक्रिया अवरुद्ध रहँदै आएको थियो । लोकसेवामा पदाधिकारी आएसँगै सचिव बढुवा प्रक्रिया सुरु भएको हो । समयमा नै पदपूर्ति नहुँदा सचिव बढुवाको मुखमै रहेका वरिष्ठ सहसचिव