डिभी २०२१ को भिसा जारी गर्ने डेडलाइन एकसाताभन्दा कम, अहिलेसम्म १३,१९९ लाई भिसा

डिभी २०२१ को भिसा जारी गर्ने डेडलाइन अब एकसाताभन्दा पनि कम रहेको छ । कोरोना महामारी र विभिन्न कानूनी दाउपेचकाबीच अहिलेसम्म डिभी २०२१ का विजेताहरुलाई इतिहासमा नै सबैभन्दा कम भिसा जारी गरिएको छ । गत आर्थिक बर्ष २०२० मा कोरोना महामारी र ट्रम्पको कार्यकारी आदेशका बाबजुत १९ हजार १ सय २५ जना डिभी विजेताले भिसा […]

सम्बन्धित सामग्री

भिसा स्टीकरको साटो डिजिटल भिसा परिक्षण गर्दै अमेरिकी विदेश मन्त्रालय

अमेरिकी विदेश मन्त्रालयले पासपोर्टमा भिसा स्टीकरको साटो डिजिटल भिसा परिक्षण सुरु गरेको छ । अमेरिकी विदेश मन्त्रालयको कन्सुलर मामिला ब्यूरोले आवेदकहरूको राहदानीमा छापिएको र राखिएको परम्परागत भिसाको सट्टा डिजिटल भिसा प्राधिकरण जारी गर्ने क्षमता विकास गरिरहेको छ। डब्लिनमा रहेको अमेरिकी दूतावासले थोरै संख्यामा मंगेतर भिसा के वानका लागि डिजिटल भिसा प्रमाणीकरण सञ्चालन गरिरहेको छ। यदि […]

भिसा पाउन थाले डिभी विजेता नेपालीहरुले, एक महिनामा १३८ जनालाई भिसा

अक्टोबर र नोभेम्बरमा १४५० सम्म केस नम्बर हुने नेपालीहरुको डाइभर्सिटी भिसा करेन्ट भएतापनि अमेरिकी दूतावास काठमाडौंले कसैलाई पनि डाइभर्सिटी भिसा जारी गरेको थिएन । तर डिसेम्बरमा भने १३८ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएको तथ्यांक सावैजनिक भएको छ, जसमा काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र १३५ जनालाई डाइभर्सिटी भिसा जारी गरेको छ । डिसेम्बरमा १७ सयसम्म केस नम्बर […]

अमेरिका भिसा नयाँ डिजाइनमा, पूरानो भिसा हुनेहरुले के गर्ने ?

अमेरिकाको भिसा नयाँ डिजाइनमा जारी गर्न सुरु गरिएको सीबीपीले जनाएको छ । नयाँ डिजाइनमा लिंकनको तस्वीरको ठाउँमा गोल्डेन गेट ब्रिज राखिएको छ । पुरानो भिसा स्टीकरको स्टक सकिएपछि हरेक अमेरिकी दूतावास र कन्सुलरहरुले नयाँ डिजाइनको भिसा जारी गर्नेछन् । यद्यपी पूरानो डिजाइनको भिसा छ भने पनि उक्त भिसामा उल्लेखित अवधिसम्म उक्त भिसा काम लाग्ने र […]

जीसीसीको भिसा वाहकलाई ओमानले अनअराइभल भिसा दिने

काठमाण्डौ – गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) को  भिसा वाहकहरूलाई ओमानले अनअराइभल भिसा दिने भएको छ ।   जीसीसीका देशमा  जुनसुकै पेसा, व्यवसाय वा रोजगारी गर्ने कुनै पनि देशका नागरिकलाई ओमानको कुनै पनि प्रवेश बिन्दुमा अनअराइभल भिसा प्राप्त हुने ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ । जीसीसीका देशमा कार्यरत विदेशी नागरिकलाई ओमानले सबै खाले व्यवसायीक प्रयोजनका लागि अनअराइभल भिसा दिने छ । ओमान प्रवेशका लागि आफू कार्यरत रहेकै देशबाट बाहेक अन्य देशबाट पनि ओमान प्रवेश गर्न पाउने छन् । तर भि...

यूएईमा नयाँ भिसा नीति : ग्रिन भिसा, गोल्डेन भिसा र भिजिटर भिसाका नयाँ प्रावधान

संयुक्त अरब इमिरेट्सले गत महिना आफ्नो भिसा नीतिमा परिवर्तन घोषणा गरेकोमा उक्त परिवर्तन अक्टोबर ३ देखि लागू भएको छ। देशको अध्यागमन नीतिमा परिर्वतन अन्तर्गत लागू भएको नयाँ भिसा नियममा पर्यटकका लागि दीर्घकालीन भिसा र पेशाकर्मीका लागि लामो समय बस्ने सुविधा उपलब्ध गराइएको छ । उद्यमी, लगानीकर्ता र व्यवसायीका लागि नयाँ दस वर्षे गोल्डेन भिसा योजना […]

डिभी २०२२ को भिसा जारी अवधि समाप्त, एकै महिनामा १६०३ नेपालीलाई डाइभर्सिटी भिसा

डिभी २०२२ का भिसा जारी गर्ने अवधि समाप्त भएको छ । डिभी २०२२ का विजेताहरुले सेप्टेम्बर ३० सम्ममात्र भिसा प्राप्त गर्ने प्रावधान रहेकाले भिसा जारी गर्ने अवधि समाप्त भएको हो । भिसा जारी हुने अवधि समाप्त हुनु अगाडि अमेरिकी दूतावास काठमाडौंले अत्याधिक नेपालीहरुलाई डाइभर्सिटी भिसा जारी गरेको छ । जुलाईसम्म कुल १६१६ जना नेपालीहरुलेमात्र डाएभर्सिटी […]

बच्चालाई अमेरिकी भिसा, आवेदन, भिसा शुल्क र अन्तरवार्ताबारे ५ प्रश्न

प्रश्न: बच्चाहरुलाई भिसा चाहिन्छ? उत्तर: बच्चाहरु लगायत सबै यात्रीलाई, संयुक्त राज्य अमेरिकाको यात्रा गर्न भिसा चाहिन्छ या भिसा छूट कार्यक्रम जस्तो विशेष कार्यक्रमको माध्यमबाट भिसा बिना यात्रा गर्न योग्य हुनुपर्छ। प्रश्न: बच्चाहरुले वयस्कहरु जस्तै आवेदन शुल्क तिर्नुपर्छ? उत्तर: पर्छ। प्रश्न: बच्चाहरुलाई अन्तर्वाताको मिति तय गर्न खाँचो छ? उत्तर: हरेक आवेदकलाई एउटा अन्तर्वाताको आवश्यकता छ। प्रश्न: […]