प्रकाश सपुतको गीत ‘पिर’ले अहिले फेरि सृजनात्मक कर्मलाई कसरी हेर्ने भन्ने बहस चुलिएको छ । बहसका विभिन्न पाटा छन्, सबैतिर छलफल चलाउन सकिँदैन । कलाका दृष्टिले हेर्दा यसका आफ्नै सीमा होलान् । क्रिया भएपछि प्रतिक्रिया स्वाभाविकै हो । सबैले राम्रै राम्रै भन्नुपर्छ भन्ने छैन । कुनै पनि सृजनामा समीक्षा नहुनु भनेको प्रतिपक्षव...