शारदा नगरपालिका–१० पैयाखर्कस्थित जनता प्राथमिक विद्यालयका विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य छन् । हावाहुरीले विद्यालय भवनको छाना (कर्कट पाता) फालेपछि विद्यार्थीलाई ६ महिनादेखि खुला चौरमा बसेर पढनुपर्ने बाध्यता भएको हो ।
हुम्ला–कालिकोटको नरहरिनाथ गाउँपालिकामा पालिकास्तरीय बृहत् पढाइ मेला भएको छ। गाउँपालिका केन्द्र कुमालगाउँमा पढाइ मेला भएको हो।
पढाइ मेलामा गाउँपालिका १३ आधारभुत विद्यालय ६ वटा माध्यमिक र एक हजार भन्दा बढी विद्याथी,...
सल्यान : शैक्षिक गुणस्तर सुधारका लागि सल्यानमा पढाइ मेला सञ्चालन गरिएको छ। शिक्षण सिकाई, पढाइ सामाग्री र अन्य शैक्षिक क्रियाकलापहरुलाई सुधार गर्ने विश्वासका साथ सल्यानको कपुरकोट गाउँपालिका छरिमस्थित जीवन ज्योति नमुना माध्यमिक विद्यालयमा पढाइ मेलाको आयोजना गरिएको हो। बालबालिकालाई घरमा पढ्ने वातावरण तयार गर्नमा परिवार र समुदायलाई सघाउन पढाइ मेला लगाएको विद्यालयले जनाएको छ।पढाइ मेलाले वातावरण सृजना गर्न, गराउन, शैक्षिक सामग्री निर्माण र प्रयोग गर्न, गराउन, शिक्षण सिकाइ क्रियाकला
काठमाडौं, फागुन ३ । सरकारले नयाँ शैैक्षिक सत्रको पढाइ स्थानीय तहको चुनावपछि मात्रै सञ्चालन गर्ने तयारी गरेको छ । यस विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालासँग छलफल गर्न लागेको छ । चालू शैक्षिक सत्रको पढाइ चैतसम्मै सञ्चालन गर्ने र परीक्षा सञ्चालन, नतिजा प्रकाशन, नयाँ विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरणलगायतका काम आगामी वैशाखभित्र सम्पन्न गर्ने […]
काठमाडौं, माघ २ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण विभाग तथा क्याम्पसको पढाइ माघ १० गतेसम्म बन्द हुने भएका छन् । कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न यस्तो निर्णय गरिएको त्रिविले जनाएको छ । अन्य विश्वविद्यालयले पनि भौतिक उपस्थितिमा पढाइ बन्द गर्नेबारेमा छलफल गरिरहेका छन् । त्रिविको निर्णयसँगै मुलुकभरका अधिकांश शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पढाइ बन्द भएको छ । […]
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण विभाग तथा क्याम्पसको पढाइ माघ १० गतेसम्म बन्द हुने भएका छन् । कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न यस्तो निर्णय गरिएको त्रिविले जनाएको छ । अन्य विश्वविद्यालयले पनि भौतिक उपस्थितिमा पढाइ बन्द गर्नेबारेमा छलफल गरिरहेका छन् ।त्रिविको निर्णयसँगै मुलुकभरका अधिकांश शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पढाइ बन्द भएको छ । त्रिविले उच्च शिक्षाको ७५ प्रतिशत भार ओगटेको छ । विद्यालय तहको पढाइ माघ १५ सम्मका लागि बन्द गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघि नै न
पर्सा : त्रिभुवन विश्वविद्यालयभन्दा जेठो पर्साको ठाकुरराम बहुमुखी क्याम्पसमा प्राविधिक कक्षाका रूपमा यो वर्षबाट बिआइटीको पढाइ हुने भएको छ।त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानको सेमेष्टर परीक्षा प्रणालीअनुसार चारवर्षे स्नातक तह (बिआइटी) को पढाइ गर्न स्वीकृति दिएपछि वीरगन्जको ठाकुरराम क्याम्पसमा पनि अब प्रविधिमैत्री पढाइ हुने भएको हो।पहिलो वर्ष २०७८ का लागि ३६ जना विद्यार्थीको कोटा रहेको ठाकुरराम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख उमेश चौरसियाले बताए। समय प्रविधिमै
भारतको दिल्ली प्रदेशका सबै विद्यालयमा सबै विषयका पढाइ सुरु भएको छ ।
कोरोनाभाइरसको महामारीका कारण १९ महिनादेखि बन्द भएका विद्यालयमा सोमबारदेखि सबै विषयका पढाइ सुरु भएको हो ।
विद्यालय सञ्चालनसम्बन्धी नयाँ निर्देशिकामा हरेक कक्षा कोठामा कूल विद्यार्थीको ५० प्रतिशतभन्दा बढी विद्यार्थी राख्न नपाइने व्यवस्था गरिएको छ ।