प्रदीप गिरीलाई श्रद्धाञ्जली अर्पण गर्न पशुपति आर्यघाट पुगे देउवा र ओली (तस्बिरहरू)

कांग्रेसका दिवंगत नेता प्रदीप गिरीलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपति आर्यघाट पुगेका छन् ।

सम्बन्धित सामग्री

नेता गिरिलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नपाएको बस्तीपुरवासीको गुनासो

सिरहा लहान नगरपालिका–१४ बस्तीपुरका ८० वर्षीय फेकु महतोको ठूलो इच्छा थियो, नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई अन्तिम बिदाइ तथा श्रद्धाञ्जली अर्पण गर्ने । तर आफ्ना प्रिय नेताको पार्थिव शरीरमाथि श्रद्धाञ्जली अर्पण गर्ने उनको इच्छा त्यत्तिकै रह्यो ।उपचारका क्रममा निधन भएका कांग्रेस नेता गिरीको निधनपछि काठमाडौँको पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरेका कारणले उनको गृह जिल्ला तथा त्यस क्षेत्रका स्थानीय अन्तिम बिदाइ गर्नबाट वञ्चित भएका हुन् । गिरीको अन्तिम संस्कार गाउँमै गर्नका लागि स्थानीयवासी र