बिमा समितिले एक साताभित्र कोरोना बिमाको बाँकी भुक्तानी गर्न निर्जीवन बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ । कोरोना बिमाको दावी भुक्तानी नदिएको भन्दै चौतर्फी आलोचना भएपछि मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थ मन्त्रालयमा बैठक बसेको थियो । बैठकमा मन्त्री पौडेलले छिटो दावी भुक्तानीको व्यवस्था मिलाउन समितिलाई निर्देशन दिएपछि समितिले पनि कम्पनीहरूलाई तत्काल निर्देशन जारी गरेको हो […]