काठमाण्डौ – कुवेतले त्यहाँको आवासीय कानुन उल्लङ्घन गरेका विदेशी नागरिकलाई वैधानिकता कायम गर्ने अवधि (ग्रेस पिरेड) थप गरेको छ ।
अघिल्लो पटकको म्याद यही मे १५ मा सकिएको छ । योसँगै कुवेतले फेरि एक महिनाको लागि ग्रेस पिरेड लम्ब्याउने त्यहाँका आन्तरिक मामिला मन्त्री थामेर अलीलाई उदृत गर्दै गल्फ न्युजले जनाएको छ । मानवीयताको जगमा रहेर नयाँ ‘ग्रेस पिरेड’ ल्याएको मन्त्री थामेरले बताउनुभएको गल्फ न्युजले जनाएको छ ।
थप गरिएको समयावधि भित्रमा आफ्नो कानुनी अवस्था सच्याउन कुवेतले आग्रह गरेक...