प्रचण्डका नातिको धार्मिक आस्था

काठमाडौं, ९ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एकमात्र छोरा प्रकाश दाहालका दुई छोरा छन् । प्रकाशका दुई पत्नीतर्फका दुई छोरामध्ये प्रणव दाहाल कान्छा हुन् । पूर्वमन्त्री विना मगरका छोरा प्रणव धर्ममा समेत आस्था राख्छन् । आज विना मगरले प्रणव दाहाललाई स्वयम्भुनाथ घुमाउन लगिन् । त्यहाँ उनले माग्न बसेकाहरुलाई नमस्कार फर्काए । […]

सम्बन्धित सामग्री

सगरमाथादेखि गोरेटोसम्म धार्मिक आस्था बोकेका ध्वजा (फोटो फिचर)

काठमाडौं – चाहे सगरमाथाको चुचुरोमा पाइला टेक्दा होस् या गौतम बुद्धको जन्मस्थल लुम्बिनीको दर्शन गर्दा नै किन नहोस्, नेपाली भूमिले आध्यात्मिकताको आभास दिलाउँछ। राजधानीका साँघुरा गल्ली डुल्दै गर्दा अथवा दुर्गम बस्तीका बाटो, गोरेटो, घोडेटो हिँड्दा पनि आध्यात्मिकताले पाइला चाल्ने मान्छेको साथ छाड्दैन। विश्वमा अन्त कतै नभेटिने अद्वितीय आध्यामिकताको खोजीमा नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या पनि […]

जनैपूर्णिमाको धार्मिक आस्था

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन जनैपूर्णिमालाई श्रावणी भनिन्छ र ऋषिको तर्पण गरिने दिन भएको हँुदा ऋषितर्पणी पनि भनिन्छ । हरेक चाडवाडको आआप्mनै महत्व र सन्दर्भ हुन्छ जस्तै कुनै चाड माटोको चाड हुन्छ । कुनै पानीको चाड र आज यो जनैपूर्णिमा भने धागो र बन्धनको चाड हो । जुन धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको […] The post जनैपूर्णिमाको धार्मिक आस्था appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कालिगण्डकी डाइभर्सनको विपक्षमा मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले धार्मिक आस्था जोडिएका, मानव धर्म संस्कृतिसँग जोडिएका तीर्थस्थल र यस वरपरका फाँटहरू हिउँदमा सुक्खा हुने भएकाले कालिगण्डकी डाइभर्सन हुन नदिने बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा सञ्चालित मिसन ग्रास रुट अभियानमा उहाँले भन्नुभयो– “कालिगण्डकी धार्मिक आस्था र मानव धर्म संस्कृतिसँग जोडिएको छ, डाइभर्सनले नदी बेसीका फाँट सुक्खा हुन्छन्”, …

कालिगण्डकी डाइभर्सन हुन दिन्नौँ : मुख्यमन्त्री अधिकारी

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफूहरूले कालिगण्डकी डाइभर्सन हुन नदिने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा सञ्चालित मिसन ग्रास रुट अभियानमा उनले धार्मिक आस्था जोडिएका, मानव धर्म संस्कृतिसँग जोडिएका तीर्थस्थल र यस वरपरका फाँटहरू हिउँदमा सुक्खा हुने भएकाले कालिगण्डकी डाइभर्सन हुन नदिने बताए । “कालिगण्डकी धार्मिक आस्था र मानव धर्म संस्कृतिसँग […]

धार्मिक आस्था र प्राकृतिक सुन्दरताको अनुपम स्थल : धुम्बा ताल

म्याग्दी :  हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं ५ मा अवस्थित मनमोहक धुम्बाताल धार्मिक आस्था र प्राकृतिक सुन्दरताका कारण मुस्ताङ पुग्ने पर्यटकहरुका लागि पुग्नै पर्ने अनुपम स्थलको रुपमा चिनिन थालेको छ।‘मुस्ताङको लुकेको हीरा’ भनेर चिनिने यो तालको चौडाइ १ सय ३० मिटर,लम्बाइ १ सय ६० मिटर र गहिराई १० मिटर रहेको छ । समुद्री सतहदेखि २ हजार ९ सय मिटरको उचाइमा अवस्थित धुम्बा तालमा कहिल्यै पनि लेउ नलाग्ने स्थानीय बताउँछन्।मुस्ताङको सदरमुकाम जोमसोमबजारदेखि दक्षिण पूर्व

सांस्कृतिक धार्मिक आस्था जोडिएको मालश्री धुन

हामी नेपालीहरूको महान पर्व बडादसैं शक्ति सञ्चय गर्ने समय हो। हामी मुख्य रूपमा नौ दिनसम्म शक्ति स्वरूपा माता भगवती दुर्गा भवानीको नौ रूपको पूजा आराधना गर्ने गर्छौ। यस समयमा बजाइने–गाइने भक्ति संगीत नै मालश्री धुन हो।...

युवा पुस्तामा ट्याटु फेसनकाे रुपमा विकसित हुँदै

काठमाडौं । प्रेम, धार्मिक आस्था तथा आफ्नो बलियोपन देखाउन खोपिने ट्याटु कला अहिले युवा पुस्ताका लागि फेसनको रुपमा आएको छ । विदेशको तुलनामा कम शुल्क लाग्ने भएकाले पनि विदेशीहरु नेपालमा ट्याटु बनाउन आउने गर्दछन् । ट्याटु एक प्रकारको कलाको चित्रण हो । खास गरी अहिले मानिसले सोख पूरा गर्नका लागि ट्याटु खोपाउने गरेको पाइन्छ । […]

जनैपूर्णिमाको धार्मिक आस्था

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन जनैपूर्णिमालाई श्रावणी भनिन्छ र ऋषिहरूको तर्पण गरिने दिन भएको हँुदा ऋषितर्पणी पनि भनिन्छ । हरेक चाडवाडको आ­आप्mनै महत्व र सन्दर्भ हुन्छ । जस्तैः कुनै चाड माटोको चाड हुन्छ, कुनै पानीको चाड र आज यो जनैपूर्णिमा भने धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन […] The post जनैपूर्णिमाको धार्मिक आस्था appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

कनकाई किनारमा माई मेलाको घुइँचो, कोरोनाले रोकिएनन् भक्तजन

झापा : आज माघे संक्रान्ति, हरेक वर्ष झापाको कनकाई नदी किनारमा माई मेला स्वतःस्फूर्त लाग्ने गरेको छ। धार्मिक आस्था र विश्वास राख्ने भक्तजनहरू कोरोनाको कुनै डर प्रवाह नराखी मेलामा जम्मा भएका छन्।माई मेलाको व्यवस्थापन कनकाई र शिवसताक्षी नगरपालिकाले गर्दै आइरहेको छ। संक्रमणको तेस्रो लहर फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि दुवै नगरपालिकाले यस वर्ष माई मेला नलगाउने निर्णय गरेका थिए।तर, पनि धार्मिक आस्था राख्ने भक्तजनहरूको कनकाई नदी किनारमा शनिबार घुइँचो लाग्‍यो। मकर संक्रान्तिका दिन सूर्य उ

धार्मिक आस्था कम हुँदा भ्रष्टाचार बढ्यो : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले धार्मिक आस्था कम हुँदा भ्रष्टाचार बढेको बताएका छन्।