काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार, राहत तथा उपचार कार्यलाई तीव्र बनाएको छ। भाद्र २६ गते साँझ ५ः३० बजेसम्म नेपाली सेनाले हवाई साधनमार्फत थप ३० जनाको उद्धार गरेको छ। यससँगै हालसम्म हवाई माध्यमबाट उद्धार हुनेको संख्या ४ हजार १३७ पुगेको छ, जसमा ३ हजार ८ सय ५४ नेपाली र २ सय […]
शाओमी नेपालले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। कम्पनीले भदौ १० गते आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई तत्काल राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकम प्रदान गरेको जनाएको छ। […]
काठमाडौं इजरायलले भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित नुवाकोटका परिवारका लागि आपत्कालीन मानवीय सहायता जारी राखेको छ । काठमाडौंस्थित इजरायली दूतावासले विदुर नगरपालिका-२, त्रिशूलीका बाढी प्रभावित समुदायलाई शुक्रबार दोस्रो पटक आपत्कालीन गो-ब्यागसहित अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ। दूतावासकी चार्ज डे अफेयर्स जनान बेबारले प्रभावित क्षेत्रमा पुगेर बाढीबाट प्रभावित व्यक्ति तथा परिवारलाई राहत सामग्री हस्तान्तरण गरिन् । उनले विपत्तिमा […]
RajdhaniDaily.com | लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका– ६ को भोर्लेटारमा केन्द्रीय कार्यलय रहेको मादी मिदिम ऋण तथा बचत सहकारी संस्था लि.(साकोस)मा सेयर सदस्यहरूले जम्मा गरेको -
नेपाल चेम्बर अफ कमर्सले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम प्रणालीलाई उद्योगको वास्तविक आवश्यकता र रोजगारीसँग प्रत्यक्ष जोड्नुपर्नेमा जोड दिएको छ। चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल र एसियाली विकास बैंकका वरिष्ठ शिक्षा विशेषज्ञ जियान सुबीच शुक्रबार चेम्बर भवनमा भएको भेटवार्तामा उद्योगको मागअनुसार युवालाई आवश्यक सीप प्रदान गर्ने, व्यावहारिक तालिम विस्तार गर्ने र रोजगारीसँग जोड्ने विषयमा […]