युवाको सीप विकासमा नेपाल चेम्बरको जोड, एडीबीसँग ‘उद्योग सीप सर्वेक्षण’को प्रस्ताव

नेपाल चेम्बर अफ कमर्सले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम प्रणालीलाई उद्योगको वास्तविक आवश्यकता र रोजगारीसँग प्रत्यक्ष जोड्नुपर्नेमा जोड दिएको छ। चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल र एसियाली विकास बैंकका वरिष्ठ शिक्षा विशेषज्ञ जियान सुबीच शुक्रबार चेम्बर भवनमा भएको भेटवार्तामा उद्योगको मागअनुसार युवालाई आवश्यक सीप प्रदान गर्ने, व्यावहारिक तालिम विस्तार गर्ने र रोजगारीसँग जोड्ने विषयमा […]