अमेरिकामा क्रेडिट कार्ड लिन, घर किन्न, कतिपय स्थानमा घर भाडामा लिन लगायतका काममा क्रेडिट स्कोर आवश्यक पर्छ । कार किन्दा वा भाडामा लिंदा वा अपार्टमेन्ट लिने बेला तपाईले शायद क्रेडिट स्कोरबारेको प्रश्नको सामना गर्नुभएको होला । अमेरिकामा व्यक्तिको आर्थिक इमान्दारिता क्रेडिट स्कोरका आधारमा मापन गरिन्छ । ३ सय देखि ८५० सम्म हुने क्रेडिट स्कोरमा ३ […]