नेपाल– भारत ‘सीमा सुरक्षा समन्वय बैठक’ सोमबारबाट नयाँ दिल्लीमा प्रारम्भ भएको छ । सीमा वारपार अपराध नियन्त्रणका सम्बन्धमा देखिएका चुनौतीहरूका विषयमा बैठक केन्द्रित छ ।
सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बीचको सातौं सीमा सुरक्षा समन्वय बैठक नयाँ दिल्लीमा सम्पन्न भएको छ। तीन दिन चलेको बैठकमा सीमापार अपराध रोक्न थप समन्वय...
नेपाल–भारत ‘सीमा सुरक्षा समन्वय बैठक’ मंगलबारदेखि सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा हुँदै छ । दुई दिनसम्म चल्ने बैठक अन्तर्राष्ट्रिय नाकाबाट हुने आवतजावत व्यवस्थापन, सीमापार अपराध रोकथाम, आतंकवाद नियन्त्रण, दशगजामा संयुक्त सुरक्षा गस्ती, तेस्रो देशका नागरिकबाट हुन सक्ने गैरकानुनी घुसपैठ नियन्त्रणलगायत एजेन्डामा केन्द्रित हुने भएको छ ।