हालसम्म देशभरका १५ हजार घरधुरीलाई लालपुर्जा वितरण गरिएको छ । लालपुर्जाविहीन मुक्तकमैया, कमलरी, हरुवा र चरुवालाई लालपुर्जा वितरण गरिएको हो ।महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुुषा, सुनसरी र चितवन र काठमाडौंको कीर्तिपुर नगरपालिकाको गाउँब्लकमा रहेका भूूमिवीहिनलाई लालपुर्जा वितरण भइसकेको छ । २०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रूपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि […]