सरकारले सप्तरीका बाढीपीडितलाई टहरा निर्माण र जस्तापाताका लागि तत्काल प्रतिपरिवार २५ हजार रूपैया राहत उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सप्तरीको बाढी प्रभावित क्षेत्रको अवलोकन गरी बाढीपीडितलाई तत्काल २५ हजार रूपैया उपलब्ध गराउने घोषणालाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको हो। साथै सबै बाढी पीडितलाई सोही मापदण्डमा राहत उपलब्ध गराउने निर्णय पनि बैठकले…