पाँच महिनामा १ सय २४ घटना, १८ जनाको निधन

मोतीराम तिमल्सिना, काभ्रे । मादक पदार्थ सेवन गरेर सवारी चलाउने अनि दुर्घटना भए पछि मानवता समेत बिर्सँदै चालकहरू बेपत्ता हुन थालेपछि प्रहरीले ‘स्ट्रिङ अपरेसन’, ‘सरप्राईज चेकिङ’ गरी ३३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा चालक, सह चालक र होटल सञ्चालक रहेका छन् । मसिंर २५ गते राति साढे ११ बजे अरनिको राजमार्ग स्थित बनेपा […]