प्रचण्ड-नेपाल समूहको टुँडिखेलमा मानव साङ्लो (तस्बिरहरू)

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले आज मानव साङ्लोसहित काठमाडौंको टुँडिखेल घेराउ गर्ने भएको छ।

सम्बन्धित सामग्री

टुँडिखेलमा प्रचण्ड–माधव समूहको मानव साङ्लो

६ फागुन, काठमाडौं । संसद् विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले बिहीबारदेखि चौथो चरणको आन्दोलन सुरु गरेको छ । चौथो चरणको आन्दोलनको पहिलो कार्यक्रम अन्तर्गत यो समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेरेको छ । पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि चरणबद्ध आन्दोलन गरिरहेको यो समूहले माघ २८ मा काठमाडौंमा जनसभा गरेर तेस्रो चरणको आन्दोलन अन्त्य गरेको […]

तस्बिरमा हेर्नुहोस् संसद विघटनविरुद्धको मानव साङ्लो

नेकपा प्रचण्ड-नेपाल समूहको चौथो चरणको आन्दोलनअन्तर्गत आज टुँडिखेलमा मानव साङ्लो बनाएका छन्। नेकपा कार्यकर्ताले मानव साङ्लो बनाएर टुँडिखेल घेरेका हुन्।...

मानवसाङ्लो बनाएर प्रचण्ड–माधव समूहको टुँडिखेल घेराउ (फोटो फिचर)

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहले टुँडिखेल घेराउ गरेको छ। सरकारको कदमको विरोध गर्दै टुँडिखेलमा मानव साङ्लो बनाएर यो समूहले विरोध गरेको हो।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपा प्रचण्ड–माधव पक्ष सडक आन्दोलनमा छ। चौथो चरणको संघर्षका कार्यक्रमअन्तर्गत काठमाडौंमा मानव साङ्लो प्रदर्शन गरेको हो।जिल्लास्तरीय विरोध प्रदर्शन र सभा आगामी फागुन १२ गतेसम्म चल्नेछ। गत माघ २८ गते तेस्रो चरणका कार्यक्रम सम्पन्न गरेको प्रचण्ड&

संसद् पुन:स्थापना माग्दै मानव साङ्लोले टुँडिखेल घेराउ [तस्बिरहरु]

नेकपा दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा संसद् पुन:स्थापनाको माग गर्दै काठमाडाैं‌को टुँडिखेल वरिपरि मानव साङ्लोसहितको विरोध प्रदर्शन गरेको छ । संसद् विघटन, महिला हि‌ंसा, महँगी र भ्रष्टाचारका मुद्दासमेत जोडिएको यो प्रदर्शनमा नेकपाका कार्यकर्ताहरुले विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शनमा सहभागी थिए । समूहको चौथो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत बिहीबार मानव साङ्लो सहितको प्रदर्शन गरिएको हो ।

संसद विघटनविरुद्ध टुँडिखेलमा मानव साङ्लो

नेकपा प्रचण्ड-नेपाल समूहको चौथो चरणको आन्दोलनअन्तर्गत आज टुँडिखेलमा मानव साङ्लो बनाएका छन्। नेकपा कार्यकर्ताले मानव साङ्लो बनाएर टुँडिखेल घेरेका हुन्।...