जिल्ला अदालतको फैसलाविरुद्ध पल शाहले गराए उच्च अदालतमा पुनरावेदन

काठमाडौं । पल शाहले नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दर्ता गरेका छन् । शाहका तर्फबाट उनका कानुन व्यवसायीले शुक्रबार पुनरावेदन दर्ता गरेको उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले जानकारी दिए । शाहविरुद्ध बलात्कारको अभियोगमा मुद्धा दर्ता गरेकामा नवलपुर जिल्ला अदालतले उनलाई बाल यौन दुर्व्यवहार कसूरमा साढे २ वर्ष कैद सजाय सुनाएको छ […]

सम्बन्धित सामग्री

पुनरावेदनको तयारीमा पल

काठमाडौं । अभिनेता पूर्णविक्रम शाह (पल शाह)को तर्फबाट जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दर्ता गर्ने तयारी भएको छ । शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले यही हप्ता पुनरावेदन दर्ता गरिने जानकारी दिए ।  पलविरुद्ध नाबालिगमाथि जबरजस्ती करणी मुद्दामा नवलपुर जिल्ला अदालतले भदौ २१ सफाइ दिएको थियो ।...

उच्च अदालतमा अभिनेता शाहले दिए पुनरावेदन

काठमाडौँ- नाबालिगलाई जबरजस्ती करणी गरेको मुद्दामा थुनछेक बसहपछि गत चैत १० मा जिल्ला अदालत तनहुँका न्यायाधीश हरिश्चन्द्र ढुंगानाले तत्काल पुर्पक्षका लागि थुनामा पठाउने ओदश गरेपछि अभिनेता पल शाह भनिने पूर्ण विक्रम शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् । जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध आफूलाई साधारण तारेखमा राखी पाउँ भनी आज मंगलबार पोखरास्थित उच्च अदालतमा […]

थुनछेकविरुद्ध आज उच्च अदालत जाँदै पल शाह

तनहुँ । नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह जिल्ला अदालत तनहुँकाे थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि आज उच्च अदालत पोखरा जाने भएका छन् । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएकाले मंगलबार आज उच्च अदालत पोखरामा पुनरावेदन दिँदैछ । पलका पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेका […] The post थुनछेकविरुद्ध आज उच्च अदालत जाँदै पल शाह appeared first on राजधानी राष्ट्रिय दैनिक.