संघीय लोकतान्त्रिक गणतन्त्र नागरिकले लडेर ल्याएको व्यवस्था हो, कसैले खोस्न सक्दैनः महेश बर्तौला

काठमाडौं, २१ कात्तिक । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले संघीय लोकतान्त्रिक गणतन्त्र दाईजोमा आएको नभएर नागरिकले लडेर ल्याएको व्यवस्था भएको बताएका छन् । उनले यो व्यवस्था कसैले खास्न नसक्ने बताए । आज (मंगलबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा आह्वान भइको १२ बुँदे सम्झौताका पक्षधर दलको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै […]