नयाँ पत्रिका समाचार प्रभाव : मापदण्डविपरीत नदी उत्खनन् गर्दा मौन बस्ने कर्मचारीविरुद्ध मुद्दा
गत आर्थिक वर्षमा दमकस्थित मावा नदीबाट मापदण्डविपरीत नदीजन्य सामग्री उत्खनन् गर्दा पनि मौन बस्ने दुई कर्मचारी र दुई ठेकेदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ।
मापदण्डविपरीत...