सोबुवाखोलाको कालिदहमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं ३ हाङ्पाङ र वडा नं ५ को चाँगेको सिमानामा पर्ने सबुवाखोलाको कालीदहमा पौडीखेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ।...

सम्बन्धित सामग्री

सातदोबाटो स्वीमिङ पुलमा डुबेर युवकको मृत्यु

२७ जेठ, काठमाडौं । काठमाडौंको सातदोबाटोस्थित स्वीमिङ पुलमा डुबेर एक युवकको मृत्यु भएको छ । आइतबार दिउँसो पौडी खेल्ने क्रममा ललितपुरको महांकाल गाउँपालिका- ३ घर भई ललितपुर महानगरपालिका-१७ बाफल बस्ने २३ वर्षका उज्जल श्रेष्ठको मृत्यु भएको …

पौडी खेल्दा डुबेर युवकको मृत्यु

दाङको अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर शनिबार एक युवकको मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

बुटवल । अर्घाखाँचीमा पौडी खेल्ने क्रममा पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । शीतगंगा नगरपालिका–१२, कोन्द्रेखोलामा पौडी खेल्ने क्रममा मालारानी गाउँपालिका–४, मखता घर भई हाल रुपन्देहीको बेलबासमा बस्दै आएका २० वर्षीय विक्रम खनालको मृत्यु भएको हो । उनी शनिबार दिउँसो करिब ३ बजे कोन्द्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए...

पौवा होटेलको स्विमिङ पुलमा डुबेर युवकको मृत्यु

४ असार, बुटवल । पौडी खेल्ने क्रममा स्विमिङ पुलमा डुबेर भैरहवामा एक युवकको मृत्यु भएको छ । होटल पौवाको स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका ६ का २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको हो । शुक्रबार सांझ साथीहरूसँगै पौडी खेल्न होटल पौवा पुगेका तुलाधर स्विमिङ्ग पुलमै बेहोस भएपछि उद्धार गरी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको […]

राप्तीमा डुबेर युवकको मृत्यु

देउखुरी । राप्ती नदीमा डुबेर शनिबार एक भारतीय युवाको मृत्यु भएको छ । भारतको रामपुर मुना पाठक गाउँका २० वर्षीय सुदीपकुमार पाठकको आज बिहान लमही नगरपालिका–६ मध्यनगरमा राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

राप्तीमा डुबेर युवकको मृत्यु

राप्ती नदीमा डुबेर आज एक भारतीय युवाको मृत्यु भएको छ । भारतको रामपुर मुना पाठक गाउँका २० वर्षीय सुदीपकुमार पाठकको आज बिहान लमही नगरपालिका–६ मध्यनगरमा राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।पाठक भारतदेखि लमही–७ कमानपुरमा रहेको सम्राट सिमेन्ट उद्योगमा कच्चा पदार्थ लिएर आएका थिए । अत्यधिक गर्मीका कारण पौडी खेल्ने क्रममा पौडिन नजान्दा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख पुष्पराज थापाले जानकारी दिए । मृतकलाई लमही अस्पतालमा शव परीक्षण गरी भारत पठाइएको प्रहरी

मादी नदीमा डुबेर युवकको मृत्यु

तनहुँ । मादी नदीमा पौडी खेल्ने क्रममा मङ्गलबार एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–२ निवासी २२ वर्षीय सतिश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार व्यास–७ दुलेपानी सिसौघारी नजिकैको मादी नदीमा दिउँसो पौडी खेल्न गएका अधिकारी डुबेर बेपत्ता भएका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरीले खोजीकार्य […]

मादी नदीमा डुबेर युवकको मृत्यु

तनहुँ। मादी नदीमा पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा व्यास नगरपालिका–२ निवासी २२ वर्षीय सतिश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरीका अनुसार व्यास–७ दुलेपानी सिसौघारी नजिकैको मादी नदीमा दिउँसो पौडी खेल्न गएका अधिकारी डुबेर बेपत्ता भएका थिए। घटनाको जानकारी पाएलगत्तै प्रहरीले खोजीकार्य थालेकामा दिउँसो ५ बजे मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ।

सेतीमा पौडी खेल्दा डुबेर युवकको मृत्यु

पौडी खेल्ने क्रममा सेती नदीमा डुबेर सोमबार तनहुँमा एक युवकको मृत्यु भएको छ।  शुक्लागण्डकी नगरपालिकामा– ४

खोलामा डुबेर युवकको मृत्यु

पाल्पा : तिनाउ खोलामा पौडी खेल्ने क्रममा सोमबार एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–१, पटुवाथुमका १८ वर्षीय सुशील श्रेष्ठ रहेका छन्। तिनाउ गाउँपालिका–३, डेडबक्स नजिकै खोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाका सूचना अधिकारी तथा डीएसपी वि...