दक्षिण अफ्रिकी महिलाले एकैपटक १० बच्चा जन्माइन्

दक्षिण अफ्रिकी एक ३७ वर्षीया महिलाले एकै पटकमा १० बच्चा जन्माएकी छिन्। गोसाइमी थामारा सिथोलेले सात छोरा र तीन छोरीको जन्म दिएको बिबिसीले जनाएको छ।

सम्बन्धित सामग्री

दक्षिण अफ्रिकी महिलाले एकै पटक १० सन्तान जन्माएको दाबी असत्य

एजेन्सी। दक्षिण अफ्रिकाकी एक जना महिलाले एकैपटक १० वटा बच्चा जन्माएको दाबी असत्य रहेको पुष्टि भएको छ। खाउटेङ् प्रान्तका कुनै पनि अस्पतालमा १० बच्चा जन्मिएको अभिलेख नरहेको प्रान्तीय सरकारले जनाएको हो। स्वास्थ्य परीक्षणमा १० बच्चा जन्माएकी भनिएकी ३७ वर्षीया गोसियामे थमारा सिथोले गर्भवती समेत नरहेको पाइएको छ। उनलाई हाल मानसिक स्वास्थ्यसम्बन्धी कानुन अन्तर्गत निगरानीका लागि नियन्त्रणमा लिइएको छ।