१० हजार फुटपाथ व्यवसायी हटाउँदै महानगर

व्यवसायी भन्छन्– विकल्प नदिई हटाए आन्दोलन गर्छौँ  काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरबाट फुटपाथ व्यवसाय हटाउन सुरु गरेको छ । फुटपाथलाई पूर्ण रूपमा व्यवसायमुक्त बनाउन महानगरले दैनिक १०–१५ जना नगर प्रहरीलाई बानेश्वर क्षेत्रमा खटाउने...

सम्बन्धित सामग्री

नगर प्रहरीले पत्रकारमाथि आक्रमण गरेको भन्दै क्षतिपूर्तिको माग

२२ फागुन, काठमाडौं । काठमाडौंको महानगरपालिकाको नगर प्रहरीले सुन्धारामा फुटपाथ व्यवसायीसँगको झडपका क्रममा पत्रकारमाथि आक्रमण भएको भन्दै श्रमजीवी पत्रकार संगठनले क्षतिपूर्ति दिन ध्यानाकर्षण गराएको छ । गत १६ फागुनमा फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच सुन्धारामा भएको झडपका क्रममा रिपोर्टिङ गरिरहेका पत्रकार पदम प्रसाद पोख्रेलमाथि महानगर प्रहरीले गरेको सांघातिक हमला, कुटपिट र लुटपाट गरेको आरोप लगाउँदै […]

फुटपाथ व्यवसायी धपाउने क्रममा भएको झडपमा घाइते १६ जना डिस्चार्ज

बुधबार साँझ सुन्धारामा भएको नगर प्रहरी र फुटपाथ व्यापारीबीचको झडपमा घाइते भएका १६ जना डिस्चार्ज भएका छन्। राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना भएको सबै घाइते विहान १२ बजे डिस्चार्ज भएको ट्रमा...

महानगर प्रहरीकाे हातपातविरुद्ध प्रदर्शन [तस्बिरहरू]

काठमाडौँमा फुटपाथ व्यवसायीमाथि हातपात भएको विरोधमा श्रमजीवी स्वरोजगार सडक व्यापारीले विरोध सभा आयोजना गरेका छन्।  बुधबार साँझ काठमाडौंको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप भएको थियो। सडक व्यापारीले उक्त घटनामा...

ईःको समर्थनमा फुटपाथ व्यवसायीको प्रदर्शन

९ असोज, काठमाडौं । फुटपाथ व्यवसायीले अभियन्ता ईःको समर्थनमा राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरेका छन् । सयौंको संख्यामा भेला भएका फुटपाथ व्यवसायीले ईःको समर्थनमा मंगलबार प्रर्दशन गरेका हुन् । फुटपाथ व्यवसायी माथि महानगरपालिकाले क्रुरतापूर्ण व्यवहार गरेको, सडकका किनारामा व्यवसाय गर्ने साना व्यवसायीलाई लखेटेको लगायतको विरोधमा अभियन्ता ईः ८ दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिइरहेका छन् । […]

फुटपाथ व्यवसायी फेरि आन्दोलित

विकल्प नदिए आन्दोलन चर्काउने चेतावनी  - काठमाडौं महानगर क्षेत्रको फुटपाथमा व्यापार गर्दै आएकी शान्ता बस्नेत शारीरिक रूपमा अपांग छिन् । उनले फुटपाथमै सामान बेचेर तीन वर्षदेखि गुजारा गरिरहेकी छिन् । बस्नेत दम्पतीसँग फुटपाथमा...

फुटपाथ व्यवसायी भन्छन्–मेयर बालेन साह ठिक छैनन्

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले मजदुरको हकहितका लागि २२ बुँदे माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले मजदुरको हकहितका लागि २२ बुँदे माग राखि सम्बधित निकायहरुको ध्यानाकर्षण गराएको हो । महासंघले श्रम ऐनको धारा १०२ मा उल्लेखित सिण्डकेट प्रणाली खारेज गरी सर्वपक्षीय श्रमिकको प्रतिनिधित्व सुनिश्चित गर्न, श्रमिक, मजदुर विरोधी ठेकेदार, ज्यालादारी र करार प्रथाको अन्त्य गर्न लगायतका २२ वटा म

फुटपाथ व्यवसायी भन्छन्ः मेयर बालेन साह मजदुरका लागि सही पात्र हाेइनन्

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तीकारी ट्रेड युनियन महासंघले मजदुरको हकहितका लागि २२ बुँदे माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले मजदुरको हकहितका लागि २२ बुँदे माग राखी सम्बधित निकायहरुको ध्यानाकर्षण गराएको हो । महासंघले श्रम ऐनको धारा १०२ मा उल्लेखित सिण्डकेट प्रणाली खारेज […]

फुटपाथ व्यवसायी भन्छन् : मेयर बालेन मजदुरमारा हुन्

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले मजदुरको हकहितका लागि २२ बुँदे माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले मजदुरको हकहितका लागि २२ बुँदे माग राखी सम्बधित निकायहरूको ध्यानाकर्षण गराएको हो।महासंघले श्रम ऐनको धारा १०२ मा उल्लेखित सिन्डिकेट प्रणाली खारेज गरी सर्वपक्षीय श्रमिकको प्रतिनिधित्व सुनिश्चित गर्न, श्रमिक, मजदुरविरोधी ठेकेदारी, ज्यालादारी र करार प्रथाको अन्त्य गर्न लग

महानगरविरुद्ध फुटपाथ व्यवसायीले भोलि प्रदर्शन गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाविरुद्ध जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार सङ्घले आन्दोलन गर्ने भएको छ । महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै बिहीबार काठमाडौंमा प्रदर्शन गर्ने भएको हो । सङ्घका अनुसार प्रदर्शनका लागि साना व्यवसायीहरू बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा हुने र भद्रकाली हुँदै उनीहरू महानगर कार्यालय परिसरमा पुग्ने छन् […]

महानगरविरुद्ध फुटपाथ व्यवसायीले भोलि प्रदर्शन गर्ने

२९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले आन्दोलन गर्ने भएको छ । महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै बिहीबार काठमाडौंमा प्रदर्शन गर्ने भएको हो । संघका अनुसार प्रदर्शनका लागि साना व्यवसायीहरु बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा हुने र भद्रकाली हुँदै उनीहरु महानगर कार्यालय परिसरमा […]