मिटरब्याजीबाट ठगिएकालाई सम्पर्कमा आउन प्रहरीको आग्रह

सप्तरी । मिटरब्याजी सप्तरीका रामदेव साह तेली र उनको परिवारबाट ठगीमा परेका सर्वसाधारणलाई प्रहरीको सम्पर्कमा आउन आग्रह गरिएको छ । सप्तरीले प्रहरीले आज सूचना जारी गरेर लिएको ऋण रकमको साँवा ब्याज चुक्ता गर्दासमेत घरजग्गा समेतको जायजेथा फिर्ता नपाई वा अन्य किसिमले ठगीमा परेको भए आवश्यक प्रमाणसहित आउन सर्वसाधारणमा जिल्ला प्रहरी कार्यालय सप्तरीले आग्रह गरेको हो […]

सम्बन्धित सामग्री

सार्वजनिक स्थानमा डिजे नबजाउन प्रहरीको आग्रह

जिल्ला प्रहरी कार्यालय बारा र रौतहटले सार्वजनिक स्थलमा डिजेको प्रयोग गरी चर्को ध्वनीमा गीत संगीत नबजाउन आग्रह गरेको छ। ध्वनी प्रदूषणले सामाजिक वातावरण र मानव स्वास्थ्यमा असर परेको भन्दै प्रहरीले प्रेस...

चाडपर्वमा अनावश्यक गरगहना प्रदर्शन नगर्न प्रहरीको आग्रह

नेपालगञ्ज – बाँके प्रहरीले चाडवाडका बेला अनावश्यक गहनाको प्रदर्शन नगर्न र गहना लगाएर एक्लै नहिँड्न सर्वसाधारणलाई आग्रह गरेको छ। भीडभाडमा गरगहना चोरी हुनसक्ने भन्दै प्रहरीले त्यसतर्फ सचेत रहन आग्रह गरेको हो।  प्रहरीले भनेको छ, ‘चाडपर्वको अवसरमा अनावश्यक गरगहनाको प्रदर्शन नगरौँ र गहना लगाएर एक्लै हिँड्डुल नगरौँ।’ प्रहरीले चाडवाडमा लामो समयसम्म घर छोड्नु परेमा छिमेकी वा […]

सामाजिक सद्भावमा खलल पुग्ने सामाग्री सामाजिक सञ्जालमा नराख्न प्रहरीको आग्रह

सामाजिक सद्भाव र राष्ट्रिय सुरक्षामा खलल पुग्ने सामाग्री सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीले आग्रह गरेको छ।  प्रहरीको साइबर ब्यूरोले बुधबार विज्ञप्ति प्रकाशन गरी शान्ति सुरक्षा भंग हुने कार्यलाई बढावा हुने सामाग्री...

शङ्कास्पद एप्लिकेशन नखोल्न प्रहरीको आग्रह

काठमाण्डाै - मोबाइलमा आउने शङ्कास्पद एप्लिकेशन नखोल्न प्रहरीले आग्रह गरेको छ । अपरिचित नम्बरहरुबाट आउने म्यासेज पत्याएर शङ्कास्पद एप्लिकेशन खोल्दा बैंक खाताको रकम गुमेको घटना सार्वजनिक भएपछि प्रहरीले यस्तो अनुरोध गरेको छ । अपरिचित नम्बरमा ‘नेपाली गर्ल’ नामको एपमार्फत् कुरा गरेर मोबाइलको डेटा क्याप्चर गर्ने समूहलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेर हिजो सार्वजनिक गरेको छ । एप इन्स्टल गरेपछि प्रयोगकर्ताको मोबाइलमा ह्याकरले अनधिकृत पहुँच बनाएर डेटा चोरी गर्ने गरेको भेटिएको ललितपुरका एसएसपी सिद्धिविक्रम ...

चुनावी माहोल बिगार्ने गरी भ्रामक प्रचार नगर्न प्रहरीको आग्रह

काठमाडौं : नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले चुनावी माहोल बिगार्ने गरी सामाजिक सञ्जालमा भ्रामक सूचना प्रवाह नगर्न आग्रह गरको छ।  साइबर ब्यूरोले शुक्रबार सूचना जारी गरि निर्वाचन आचारसंहिताविपरीत अडियो,भिडियो सम्प्रेषण नगर्न आग्रह गरेको हो।‘सामाजिक सञ्जालहरूमा चुनावी माहोल बिगार्ने उद्देश्यले भ्रामक,दुष्प्रचारदेखि चरित्र हत्या हुनेगरी अडियो,भिडियो,लिखित अभिव्यक्तिलाई दुराशय मनशायबाट गलत अर्थ लाग्ने गरि इडिट गरी सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न आग्रह गरिन्छ,’सूचनामा

खबरदारी गर्न ताप्लेजुङ प्रहरीको आग्रह

ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी कैलाश राईले सूचनाको आदानप्रदान सहित सकारात्मक नतीजा दिने गरी खबरदारी गरिदिन ताप्लेजुङका सञ्चारकर्मीसँग आग्रह गरेका छन्।...

अनुसन्धानलाई प्रभावित पर्ने गरी सामाजिक सञ्जालको दुरुपयोग नगर्न प्रहरीको आग्रह

प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले युट्युब तथा टिकटकमा लगायतका सामाजिक सञ्जालमा जथाभावी भिडियो नहाल्न आग्रह गरेको छ । शुक्रबार सूचना जारी गर्दै ब्यूरोले गम्भीर प्रकृतिका अपराधको अनुसन्धानलाई प्रभावित पार्ने गरी समाजिक सञ्जालमा जथाभावि भिडियो तथा पोष्ट नगर्न आग्रह गरेको हो ।पछिल्लो समय कलाकार पल शाह प्रकरणमा युट्युव तथा टिकटकमा भिडियोहरू आइरहेका छन् । सोही प्रकृतिका भिडियोलाई संकेत गर्दै प्रहरीले यस्ता भिडियोले अनुसन्धानलाई प्रभावित पारिरहेको जनाएको छ । ‘विगत केही सम

कर्फ्युपछि सडकमा ननिस्कन सर्वसाधारणलाई प्रहरीको आग्रह

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सर्वसाधारणलाई आज सुर्खेतको सडकमा ननिस्कन आग्रह गरेको छ। सोमबार बेलुकीदेखि नै कर्फ्यु  आदेश जारी भएकाले सुर्खेतका सडकमा ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको हो। हिजो राति सवा आठ बजेदेखि...

महामारीमा यौनजन्य र बाल हिंसा भए खबर गर्न प्रहरीको आग्रह

काठमाडौं । कोभिड–१९ को महामारीमा प्रायः जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । त्यस्तोमा अधिकांश मानिस घरमा छन् । प्रहरी प्रधान कार्यालयले घरमा हुने हिंसा, यौनजन्य हिंसा र लैंगिक हिंसा भएमा खबर गर्न आग्रह गरेको छ ।प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयले हिंसा सहेर नबस्न सवैलाई आग्रह गरेको छ ।निर्देशनालयले भनेको छ– ‘लैंगिक हिंसा भएमा प्रहरीको १०० नम्बर बालबालिका सम्बन्धी १०४ नम्बरमा सम्पर्क गरौं ।’ कोभिड महामारीको बी