ओस्कार समारोहमा प्रस्तोतालाई थप्पड हानेको घटनामा विल स्मिथले मागे माफी

काठमाडौं । हलिउड अभिनेता विल स्मिथले ओस्कार अवार्ड समारोहमा भएको घटनाप्रति माफी मागेका छन् । सामाजिक सञ्जालमार्फत अभिनेता स्मिथले ओस्कार समारोहमा आफूले थप्पड हानेका प्रस्तोता क्रिस रकसँग माफी मागेका हुन् । माफी माग्दै उनले आफू सबैखाले हिंसाको विरुद्ध रहेको उल्लेख गरेका छन् । सोमबार बिहान भएको ओस्कर अवार्ड समारोहमा प्रस्तोता रकले आफ्नी पत्नी जेडाप्रति व्यंग्य […]

सम्बन्धित सामग्री

ओस्कार अवार्ड : आर्टहाउस फिल्मको उदय, ब्लकबस्टरलाई झट्का

विल स्मिथ थप्पड प्रकरणको पुनरावृत्ति हुन नदिन गठन गरिएको क्राइसिस टिम होस् या रेडकार्पेट हटाएर हिंसालाई अस्वीकार गर्ने निर्णयले केही आधारभूत बदलावको छनक दिन्छ ।

ओस्कारमा प्रतिबन्धपछि विल स्मिथ भारतमा, सद्गुरुसँग समय बिताउने

काठमाडौं । ओस्कार अवार्ड प्रकरणपछि हलिउड अभिनेता विल स्मिथ पहिलो अन्तर्राष्ट्रिय भ्रमणका सिलसिलामा शनिबार बेलुका भारत पुगेका छन् । १० वर्षको लागि ओस्कारमा प्रतिबन्ध लगाइएपछि उनी विदेश यात्रामा निस्किएका हुन् । अवार्ड समारोहमा प्रस्तोतालाई थप्पड हानेपछि विल चौतर्फी आलोचनाको केन्द्रमा छन् । त्यसयता उनी तनावमा रहेको हलिउड सञ्चारमाध्यमले जनाएका छन् । शनिबार बेलुका विललाई मुम्बई […]

सम्बन्धविच्छेदको तयारीमा विल र जाडा ?

ओस्कार अवार्डमा कमेडियन क्रिस रकलाई थप्पड हानेपछि विल स्मिथ अझै चर्चामा छन् । तर, यसपटक उनी आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन् । मिडिया रिपोर्टका अनुसार विल र उनकी श्रीमती जाडा पिन्केटबीच सम्बन्ध राम्रो चलिरहेको छैन । उनीहरुको सम्बन्धविच्छेदसम्मको खबर आइरहेको छ ।समाचारका अनुसार विल र जाडाबीच बोलचालसमेत बन्द भएको छ । भनिन्छ, ओस्कर अवार्डमा भएको विवाद नै दुवैको सम्बन्धविच्छेदको कारण बनिरहेको छ । स्रोतका अनुसार विल र जाडाबीच लामो समयदेखि विवाद चलिरहेको थियो । तर ओस्कार अवार्डको घटनापछि यो विव

ओस्कार प्रकरण : नेटफ्लिक्सले ‘फास्ट एण्ड लस’ फिल्मबाट विल स्मिथलाई हटायो

काठमाडौं । कमेडियनलाई ओस्कार समारोहमै थप्पड हानेपछि हलिउड स्टार विल स्मिथ अहिले विवादमा तानिएका छन् । विवाद तत्कालै सकिने छाँटकाट छैन बरु लम्बिने देखिएको छ । घटनालाई लिएर माफी माग्दै अभिनेता स्मिथले यसैसाता ओस्कार एकेडेमीबाट राजीनामा दिइसकेका छन् । अर्कोतर्फ ओस्कार आयोजकले पनि कथा यत्तिकैमा अन्त्य नहुने बताइसकेको छ । एकडेमीले स्मिथविरुद्ध अनुशासन कारबाहीको प्रक्रिया […]