सम्बन्धविच्छेदको तयारीमा विल र जाडा ?

ओस्कार अवार्डमा कमेडियन क्रिस रकलाई थप्पड हानेपछि विल स्मिथ अझै चर्चामा छन् । तर, यसपटक उनी आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन् । मिडिया रिपोर्टका अनुसार विल र उनकी श्रीमती जाडा पिन्केटबीच सम्बन्ध राम्रो चलिरहेको छैन । उनीहरुको सम्बन्धविच्छेदसम्मको खबर आइरहेको छ ।समाचारका अनुसार विल र जाडाबीच बोलचालसमेत बन्द भएको छ । भनिन्छ, ओस्कर अवार्डमा भएको विवाद नै दुवैको सम्बन्धविच्छेदको कारण बनिरहेको छ । स्रोतका अनुसार विल र जाडाबीच लामो समयदेखि विवाद चलिरहेको थियो । तर ओस्कार अवार्डको घटनापछि यो विव