थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग दैनिक १० मिटर खनिन्छ सुरुङ

लुककै ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सुरुङ खन्ने काम दैनिक लक्ष्यभन्दा तीव्र रूपमा अगाडि बढेको छ । दैनिक सात मिटर सुरुङ खन्ने लक्ष्य रहेकोमा अहिले दैनिक १० मिटर सुरुङ खन्ने काम भइरहेको सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।

सम्बन्धित सामग्री

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग तीव्र, अहिलेसम्म कति खनियो ?

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग खन्ने काम ४३ प्रतिशत पूरा भएको छ। आयोजनाका प्रमुख नरेशमान शाक्यले अहिलेसम्म ४३ प्रतिशत सुरुङ खन्ने काम सम्पन्न भएको बताए । अहिलेसम्म समग्र आयोजनाको भौतिक प्रगति ३० प्रतिशत रहेको छ। आपत्कालीन सुरुङ खन्ने काम वैशाखसम्म र मुख्य सुरुङ खन्ने काम साउनसम्म सम्पन्न हुने उनले जानकारी दिए ।  अहिले प्रतिमहिना तीन सय मिटरका दरले सुरुङ खन्ने काम भइरहेको छ।यसैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्माणाधीन थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम निर्धारित सम...

दैनिक १० मिटर खनिन्छ थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग

मुलुककै ‘ड्रिम  प्रोजेक्ट’का  रूपमा  रहेको  थानकोट–नागढुङ्गा–सिस्नेखोला  सुरुङमार्गको  सुरुङ खन्ने  काम  दैनिक  लक्ष्यभन्दा  तीव्र  रूपमा अगाडि बढेको छ। दैनिक सात मिटर सुरुङ खन्ने लक्ष्य रहेकोमा अहिले दैनिक १० मिटर सुरुङ खन्ने काम भइरहेको सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । आयोजना  प्रमुख  नरेशमान  शाक्यले अहिले सुरुङमार्गको पूर्वतिर (काठमाडौँ)बाट र पश्चिमतिर (धादिङ)बाट सुरुङ खन्ने काम निरन्तर  रूपमा ...

आयोजनामा निरन्तर काम (सम्पादकीय)

कोभिड–१९ (कोरोना) महामारीबीच पनि केही ठूला तथा राष्ट्रिय गौरवका आयोजनाको काम निरन्तर भइरहेको छ । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग, तनहुँ सेती जलविद्युत् आयोजनालगायतमा निरन्तर काम भएको ती आयोजनाले जनाएका छन् । परियोजनाको कार्यस्थलमा आइसोलेन, स्वास्थ्य परीक्षणलगायतका स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरी निर्माण कार्य निरन्तर गरिएको छ । आयोजनामा समय तालिका मिलाएर आवश्यकताअनुसार २४ सै घण्टा काम भइरहेको बताइएको छ । थानकोट–नागढुङ्गा –सिस्नेखोला सुरुङमार्ग निर्माणस्थलमै एम्बुलेन्स, अक्सिजन, सिलिन्डर र मेडिकल टोलीसहितको २५ जना क्षमताको आइसोलेसन निर्माण गरिएकोले श्रमिकलाई सुरक्षित राख्दै आयोजनाको काम निरन्तरता राख्न सकिने दृष्टान्त दे

रोकिएन थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण

कोभिड–१९ महामारीबीच थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण नियमित रूपमा अगाडि बढिरहेको छ ।  सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम निरन्तर

कोभिड–१९ महामारीबीच थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण नियमित रूपमा अगाडि बढिरहेको छ । सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड र निषेधाज्ञा पालना गर्दै आयोजनास्थलमै ‘आइसोलेसन सेन्टर’ निर्माण गरी सुरुङ खन्ने कामलाई निरन्तरता दिइएको सडक विभागले जनाएको छ ।विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले कोभिड–१९ महामारीका कारण धेरैजसो विकास आयोजनाको काम ठप्प रहेको अहिलेको अवस्थामा थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण नियमित अगाडि बढिरहेको

सुरुङमार्गसँगै बजार बन्ने

काठमाडौँ उपत्यकाभित्रिने मुख्यनाकाकारूपमारहेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको बजारनिर्माण हुने भएको छ । बजारनिर्माणका लागिजग्गा अधिग्रहण र डिजाइनसमेत तयार भइसकेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जनाएको छ । जापानीप्राविधिकहरूले सुरुङमार्गसँगै सो बजारको समेत डिजाइन गरेको सडक विभागले जनाएको छ । सडक विभागकामहानिर्देशकअर्जुनजङ्ग थापाले सुरुङमार्ग भएरयात्रागर्ने यात्रीको सुविधालाई दृष्टिगत गरी धादिङतर्फ सुरुङमार्गको प्रवेशद्वारसँगै ४० रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रियस्तरको बज...

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम सुरु

काठमाडौँ । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काठमाडौँतर्फबाट सुरुङ खन्ने काम शुक्रबारदेखि सुरु हुँदैछ । धादिङतर्फबाट भने गत महिना नै सुरुङ खन्ने काम सुरु भइसकेको छ । सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनका इन्जिनियरले निर्माणस्थलमा बिहीबार विशेष पूजाआजा गरिएपछि शुक्रबारदेखि सुरुङ खन्ने तयारी गरेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले जानकारी दिए । “पूर्व (काठमाडौँ)तर्फबाट... The post थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम सुरु appeared first on Purbeli News.

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग: काठमाडौँ र धादिङ दुवैतर्फ काम सुचारु

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काठमाडौँतर्फबाट सुरुङ खन्ने काम शुक्रबारदेखि सुरु हुँदैछ । धादिङतर्फबाट भने गत महिना नै सुरुङ खन्ने काम सुरु भइसकेको छ । सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनका इन्जिनियरले निर्माणस्थलमा बिहीबार विशेष पूजाआजा गरिएपछि शुक्रबारदेखि सुरुङ खन्ने तयारी गरेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले जानकारी दिनुभयो । “पूर्व (काठमाडौँ)तर्फबाट सुरुङ खन्न शुक्रबार मुखमा स्टिलको ढोका (स्टिल रिब्स) राखिन्छ र सुरुङ खनिन्छ । ढोका राखिन्छन् फेरि एक मिटर सुरुङ खनिन्छ, फेरि ढोका राखिन्छ । ढोका राख्ने र खन्ने काम सँगसँगै अगाडि बढ्छन्,” आयोजना प्रमुख शाक्यले भन्नुभयो ।

सुरुङमार्गको सम्झौता हुँदै

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि असोज १ गते ठेक्का सम्झौता हुनेभएको छ । सुरुङमार्ग निर्माणको सबभन्दा ठूलो अवरोधको रूपमा रहेको जग्गा अधिग्रहण र मुआब्जाको समस्या समाधान भएसँगै ठेक्का सम्झौता हुने तय भएको हो ।