पैसा कहाँ छ ? पैसा कसरी बनाउन सकिन्छ ? वा पैसा कसरी चलायमान बनाउने ? विमर्शमा रहेका यी प्रश्न अर्थमन्त्री हुँदा उठाएको थिएँ । र, त्यतिबेला परम्परागत र निरन्तरताको प्रवृत्ति, नीतिगत व्यवस्था र सोचले पैसा बनाउन सकिँदैन र अर्थतन्त्र चलायमान हुन सक्दैन भन्ने लागेको थियो । त्यही महुसस गरेर दुईवटा...