जनकपुरधाममा महामूर्खको खोजी हुँदै

जनकपुरधाममा महामूर्खको खोजी सुरु भएको छ । होली पर्वको अवसरमा आयोजना गरिने होली महोत्सवमा महामुर्ख पदवी प्रदान गर्ने यहाँको चलन छ । मिथिला नाट्यकला परिषद (मिनाप)ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी(होली) महोत्सवमा आयोजना गरिने महामुर्ख सम्मेलनका लागि महामुर्खको खोजी सुरु गरिएको मिनापका महासचिव शैलेन्द्र मल्लिकले बताउनुभयो ।

सम्बन्धित सामग्री

दिउँसै बत्ती बालेर त्रिवि उपकुलपति बास्कोटाको खोजी !

काठमाडौँ । सत्तारूढ दल नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी (नेवि) सङ्घले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटा ‘हराएको’ भन्दै खोजी गरेको छ ।  नेवि सङ्घले मंगलबार विश्वविद्यालय परिसरमा दिउँसै मैनबत्ती बालेर ‘भिसी हराएको भन्दै’ खोजी गरेको छ । विश्वविद्यालयको परीक्षा प्रणाली एकदमै फितलो हुँदै गएकाले विश्वविद्यालयले हालसम्म प्रदान गरेका प्रमाणपत्र तथा समग्र विश्वविद्यालयको विश्वसनीयतामाथि ठूलो […]

बाक्लो हुस्सुका कारण सम्पर्कविहीन जहाजको खोजी कार्य रोकियो

काठमाडौं, १५ जेठ । ८ घण्टादेखि सम्पर्कविहीन तारा एयरको जहाजको खोजी कार्य रोकिएको छ । सम्भावित क्षेत्रमा बाक्लो हुस्सुका कारण खोजी कार्यमा समस्या भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नेत्र प्रसाद शर्माले जानकारी दिए । खोजी कार्यको लागि हेलिकोप्टर मार्फत् र स्थलमार्ग हुँदै टोली विभिन्न क्षेत्रमा परिचालन गरिएको छ । तर, सम्भावित क्षेत्रमा बाक्लो हुस्सो […]

बाक्लो हुस्सुका कारण सम्पर्कविहीन जहाजको खोजी कार्य आजलाई रोकियो

काठमाडौँ- ८ घण्टादेखि सम्पर्कविहीन तारा एयरको जहाजको खोजी कार्य रोकिएको छ । सम्भावित क्षेत्रमा बाक्लो हुस्सुका कारण खोजी कार्यमा समस्या भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नेत्र प्रसाद शर्माले जानकारी दिए ।  खोजी कार्यको लागि हेलिकोप्टर मार्फत र स्थलमार्ग हुँदै टोली विभिन्न क्षेत्रमा परिचालन गरिएको छ । तर, सम्भावित क्षेत्रमा बाक्लो हुस्सु र हिउँ पर्न […]

तारा एयरको विमानको हवाई र स्थलमार्गबाट खोजी हुँदै

काठमाडौं, १५ जेठ । सम्पर्क विहिन भएको तारा एयरको विमानको स्थलमार्ग र हवाइमार्गबाट खोजी भइरहेको छ । नीजि कम्पनीका दुईटा हेलिकप्टर परिचालन गरेर हराइरहेको तारा एयरको खोजी भइरहेको जनाइएको छ । नेपाली सेनाको हेलिकप्टरलाई पनि खोजीका लागि प्रयोग गर्ने तयारी भइरहेको छ । जहाज मुस्ताङको घाँसामा खसेको आशंका गरिएको छ । घाँसाका स्थानीयवासिन्दाले ठुलो आवाज […]

नदीमा बेपत्ता चार जनाको खोजी हुँदै

भेरी र कर्णाली नदीमा शनिबार नुहाउने क्रममा बेपत्ता भएका चार जनालाई सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीद्वारा खोजी कार्य भइरहेको हो।...

‘ब्युटीसियन ट्यालेन्ट नेपाल’को खोजी

नेपालका ब्युटिसियनहरुको व्यक्तित्व विकास, प्रतिभा प्रस्तुति र कला प्रदर्शनको लागि चार वर्षदेखि हुँदै आएको ‘ब्युटीसियन ट्यालेन्ट नेपाल’को लागि प्रतियोगीको खोजी सुरु भएको छ । रोज सिप विकास  तालिम केन्द्र र विलक्षण क्रियसनले आयोजना गर्दै आएको यो प्रतियोगिताको चौथो संस्करण ‘ब्युटीसियन ट्यालेन्ट नेपाल–२०२२’को लागि प्रतियोगी चयन गर्न फारम खुला गरिएको आयोजक संस्था रोज सिप विकास तालिम केन्द्रकी अध्यक्ष एवम् ब्युटिसियन सोनी कारजितले जानाकारी दिइन । विजेताको चयन आगा

बझाङको पहिरोमा  बेपत्ता १९ जना भेटिएनन्, खोजी गर्न गएको प्रहरी टोली फिर्ता

बझाङको थलारा गाउँपालिकामा पहिरोमा परि बेपत्ता भएका १९ जना भेटिने सम्भावना न्यून हुँदै गएको छ। बेपत्ताको खोजी गर्न गएको प्रहरी टोली फिर्ता भएको छ।

नवलपरासी : पहिरोमा हराइरहेका तीन जनाको खोजी हुँदै, थप ५० जना सुरक्षाकर्मी खटाइने

नवलपरासी - नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिकामा पहिरोमा बेपत्ता तीन जनाको आज बिहानैदेखि खोजी थालिएको छ ।  बेपत्ता भएका तीन जनाको हिजोदेखि नै सुरक्षाकर्मीको टोलीले खोजी थालेको थियो ।  हुप्सेकोट गाउँपालिका–४ का हर्कबहादुर पुलामीकी श्रीमती धनमाया पुलामी, नातिनीहरू भूमिसार पुलामी र देउमाया पुलामीको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी प्रकाश मल्लले शुक्रवार दिनभरि सुरक्षाकर्मी र स्थानीयले खोजी गरे पनि पहिरोम...

उत्कृष्ट उद्यमी खोजी गर्दै मुसिकोट नगरपालिका

गुल्मी : मुसिकोट नगरपालिकाले नगरभित्रका उत्कृष्ट उद्यमी खोजी गरेको छ। ‘नगर प्रमुख दायित्व ग्रामीण उद्यम द्रुतीकरण’ कार्यक्रम गरी उत्कृष्ट उद्यमी खोजी गरेको हो।कार्यक्रममार्फत मुसिकोटमा १२८ जना उद्यमीको पहिचान भएको छ। तीमध्ये प्रतिस्पर्धाबाट ४० र २० हुँदै १० जना छानिएका छन्। १० जनामध्येबाट साउन १४ गते उत्कृष्ट दुईजना छनौछ गरिने नगरपालिकाका सूचना अधिकारी प्रकाश घिमिरेले बताए।उत्कृष्ट दुईले एक÷एक लाख र अन्य आठजनाले जनही ५० हजार रुपैयाँ प्राप्त गर्ने घिमिरेले जानकारी दिए। उत्कृष्ट

चलचित्र ‘प्रेमगञ्ज’ को लागि गायक र गायिकाको खोजी

काठमाडौं, ११ असार । चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको नयाँ चलचित्र ‘प्रेमगञ्ज’ को लागि गायक र गायिकाको खोजी हुँदै छ ।  यसअघी चलचित्रको लागी नायक नायिकाका साथै अन्य कलाकारको लागी पनि यसरीनै खोजी र छनौट गरिएको थियो । बिगत २५ बर्ष देखि नेपाली फिल्म जगतमा स्पट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल यस […]