‘ब्युटीसियन ट्यालेन्ट नेपाल’को खोजी

नेपालका ब्युटिसियनहरुको व्यक्तित्व विकास, प्रतिभा प्रस्तुति र कला प्रदर्शनको लागि चार वर्षदेखि हुँदै आएको ‘ब्युटीसियन ट्यालेन्ट नेपाल’को लागि प्रतियोगीको खोजी सुरु भएको छ । रोज सिप विकास  तालिम केन्द्र र विलक्षण क्रियसनले आयोजना गर्दै आएको यो प्रतियोगिताको चौथो संस्करण ‘ब्युटीसियन ट्यालेन्ट नेपाल–२०२२’को लागि प्रतियोगी चयन गर्न फारम खुला गरिएको आयोजक संस्था रोज सिप विकास तालिम केन्द्रकी अध्यक्ष एवम् ब्युटिसियन सोनी कारजितले जानाकारी दिइन । विजेताको चयन आगा