जिम्बाव्बेमा जारी आइसिसी विश्वकप छनोटअन्तर्गत नेपाल र स्कटल्यान्डबीच खेल भइरहेको छ। क्विन्स स्पार्टस क्लबको मैदानमा नेपालले दिएको १५० रनको विजयी लक्ष्य स्कटल्याण्डले पछ्याउँदै ब्याटिङ गरिरहेको छ।
यसअघि टस जितेर व्याटिङ गरेको नेपाल ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १४९ रनमा समेटियो।