हुस्सु र चिसोले कष्टकर बन्दैछ मध्यतराईको जनजीवन, फोटो

लहान : चार दिनयता बाक्लो हुस्सुसँगै बढेको चिसोले मध्य तराईको जनजीवन प्रभावित बनेको छ। चिसोले गरीब तथा विपन्न समुदायका मानिस बढी प्रभावित बनेका छन्। सिरहा, सप्तरीलगायतका जिल्लामा चिसोले स्थानीय हाट बजारमा सर्वसाधारणको चहलपहल घटेको छ। चिसो बढेपछि गाउँघर र शहर बजारको ठाउँ–ठउँमा आगो बालेर ताप्नेहरुको संख्या बढ्दो छ...

सम्बन्धित सामग्री

चिसोले मध्य तराईंको जनजीवन प्रभावित

वीरगञ्ज, मंसिर २७ । आज बिहानैदेखिको बाक्लो हुस्सु र कुहिरो तराईका जिल्लाहरूको जनजीवन प्रभावित भएको छ ।पछिल्लो केहि दिनदेखि लगातार तराईमा जारी हुस्सुले अत्यधिक चिसो बढाएको छ । चिसोले मध्य तराईंको पर्सा, बारा, रौतहटको जनजीवन प्रभावित छ । वीरगञ्ज, कलैया, गौरलगायतका मुख्य बजार क्षेत्रमा सर्वसाधरणको चहलपहल कम भएको छ । चिसोले गर्दा मानिसहरु बिरामी परिरहेका […]

हुस्सु र शीतलहरसँगै तराईमा जनजीवन कष्टकर

सर्लाही :  बाक्लो हुस्सु र शीतलहरीका कारण सर्लाहीलगायत तराई मधेसको जनजीवन कष्टकर बनेको छ। आज बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ। बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण सर्वसाधारणले कठ्याङ्ग्रिदो चिसो महसुस गरिरहेका छन्। मङ्सिर अन्तिम सातादेखि सर्लाहीलगायत क्षेत्रमा बाक्लो हुस्सु र शीतलहर चल्न थालेको हो। एक साता अघिसम्म बिहान बाक्लो कुहिरो लागे पनि दिउँसो पारिलो घाम लाग्न थालेको थियो तर, बिहीबारदेखि बाक्लो हुस्सु लाग्न थालेको छ। कठ्याङ्ग्रिदो चिसोले पराल ओछ्याएर सुत्न बाध

हुस्सु र कुहिरोले चिसो बढ्यो

काठमाडौँ,१ पुष । बुधबारदेखि बाँकेलगायत पश्चिम तराईमा चिसो ह्वात्तै बढेको छ । बिहानैदेखि यहाँ हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो । चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाहय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । बाँकेमा बिहीबार न्यूनतम तापक्रम १०.५ र अधिकतम् तापक्रम २१.७ डिग्री सेल्सियस रह्यो । चिसोले बिहान स्थानीयवासी […]

पश्चिम तराईमा हुस्सु र कुहिरोले बढ्यो चिसो

नेपालगञ्ज – बुधबारदेखि बाँकेलगायत पश्चिम तराईमा चिसो ह्वात्तै बढेको छ। बिहानैदेखि यहाँ हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो। चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाहय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन्। बाँकेमा बिहीबार न्यूनतम तापक्रम १०.५ र अधिकतम् तापक्रम २१.७ डिग्री सेल्सियस रह्यो। चिसोले बिहान स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन्। बिहानै […]

हुस्सु र कुहिरोले बढ्यो चिसो

खजुरा – बुधबारदेखि बाँकेलगायत पश्चिम तराईमा चिसो ह्वात्तै बढेको छ। बिहानैदेखि यहाँ हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो। चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाहय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन्। बाँकेमा बिहीबार न्यूनतम तापक्रम १०.५ र अधिकतम् तापक्रम २१.७ डिग्री सेल्सियस रह्यो। चिसोले बिहान स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन्। बिहानै […]

बाक्लो हुस्सु र शीतलहरले सर्लाहीको जनजीवन कष्टकर बन्दै

सर्लाही : सर्लाहीमा केही दिनदेखि चिसो बढेसँगै जनजीवन निकै कष्टकर बन्दै गएको छ। आइतबारदेखि जिल्लामा घाम समेत लागेको छैन।सर्वसाधारणले सोमबारयता यो वर्षकै सबैभन्दा बढी चिसो महसुस गरेका छन्। सर्लाहीमा आइतबार सोमबार दिनभर घाम लागेन।मंगलबार पनि बिहानैदेखि बाक्लो हुस्सु लागेर शीतलहर सहित निरन्तर चिसो स्याँठ चलिरहेको छ। यो क्षेत्रमा आइतबारदेखि चिसो अत्यधिक बढ्न थालेको हो।आइतबार दिउँसोपख केही समय घाम लागे पनि सोमबार दिनभर बाक्लो हुस्सु लागेरै दिन बित्यो। कठ्यांग्रिदो चिसोले बालबालिका, वृद्धवृद्धा तथा शार

कठ्यांग्रिदो चिसोले रौतहटको जनजीवन कष्टकर तस्बिरसहित

कठ्यांग्रिदो चिसोले रौतहटको जनजीवन अत्यन्त कष्टकर  बनेको छ ।बाक्लो हुस्सु र चिसो हावासँगै सुुरु भएको शीतलहरका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर बन्दै गएको हो । मौसम बदली भई अचानक बढेको कठ्यांग्रिदो...

बाक्लो हुस्सु र शीतलहरले सर्लाहीको जनजीवन कष्टकर

सर्लाही : कठ्यांग्रिदो चिसोले सर्लाहीको जनजीवन अत्यन्त कष्टकर बनेको छ।बाक्लो हुस्सु र चिसो हावासँगै शुरु भएको शीतलहरका कारण सर्लाहीको जनजीवन अत्यन्त कष्टकर बन्दै गएको हो।मौसम बदली भई अचानक बढेको कठ्यांग्रिदो चिसोले विशेष गरी न्यानो कपडा नभएका विपन्न, दलित र सुकुम्बासी परिवार बढी प्रभावित भएका छन्।शरीर ढाक्ने न्यानो कपडा र रातिका लागि ताता ओढ्ने–ओछ्याउने नभएका परिवार चिसोमा कठ्याङ्ग्रिएरै बस्न बाध्य भएका हुन्।यसैगरि चौपाया र पशुपक्षी पनि चिसोले नराम्ररी प्रभावित भएका छन्।बिहान&nbs

तराईका जिल्लामा बिहान बाक्लो हुस्सु, दिउँसाे धेरै ठाउँमा पारिलो घाम लाग्ने

काठमाण्डाै - केही दिनयता तराईका जिल्लामा बाक्लो हुस्सु, कुहिरो लाग्न थालेको छ । बिहान बाक्लो हुस्सु लागे पनि दिउँसो पछि घाम लाग्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो । बाक्लो हुस्सु, कुहिरोका कारण तराईको जनजीवनमा असर पर्न थालेको  छ । चिसोले बिहान बेलुका घर बाहिरको काम गर्न नै कठिन हुने गरेको छ । यस्तै, अहिले काठमाण्डौ उपत्यकासहित केही पहाडी जिल्लामा पनि कुहिरो लागेको छ । अहिले कुहिरो लागे पनि बिस्तारै हटेर घाम लाग्ने मौसमविद्ले बताएका छन् । मौसमविद्काअनुसार आज पनि देशका धेरै ठाउँमा हि...

तराईमा चिसोले कठ्यांग्रिएर ४ जनाको मृत्यु

तराई/मधेसमा शीतलहरका कारण अहिले बिहान–साँझ चिसोले मुटु कमाउँछ । मैथिलीमा भनिन्छ, ‘हाथ हाथ नै सुझाइछैं ।’ अर्थात् एक हातले अर्को हातलाई हेर्न नसकिने गरी हुस्सु लाग्छ । बिहान ११ बजेसम्म बाक्लो हुस्सुले गर्दा सवारीसाधन चलाउँदा हेडलाइट बाल्नुपर्छ । हुस्सुकै कारण सवारी दुर्घटनाको जोखिम देखिएको छ ।  अर्कातर्फ पैदलै घरबाहिर निस्किँदा शीतलहरले हानि पुर्‍याउने खतरा छ । ‘हुस्सु र कुहिरोले सवारी दुर्घटनाको सम्भावना निकै बढाएको छ । त्यसैले हामीले चेकजाँच बढाएका छौं,’ जनकपुरका ...