काठमाडौं । इजरायली सेनाले गाजाको युद्धमा मानव अधिकार हनन गरेको अमेरिकाले बताएको छ । अमेरिकाले सोमबार यस्तो आरोप लाएको हो । यो अमेरिकाले इजरायललाई लाएको यस खालको प्रथम आरोप हो । इजरायली सेनाले गाजा युद्धमा भन्दा अगाडि मानव अधिकार हनन गर्नमा पाँच सुरक्षा दस्ताले मानव अधिकार हनन गरेको बताएको छ । रुसी विश्व च्यानल आरटीका […]
महानगरपालिकाले विद्यालय व्यवस्थापन समितिको प्रअ नियुक्ति गर्ने अधिकार हनन गरेको भन्दै विद्यालय व्यवस्थापन महासंघ र प्रअहरूले महानगरको प्रअ नियुक्तिको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।...
महानगरपालिकाले विद्यालय व्यवस्थापन समितिको प्रअ नियुक्ति गर्ने अधिकार हनन गरेको भन्दै विद्यालय व्यवस्थापन महासंघ र प्रअहरूले महानगरको प्रअ नियुक्तिको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।...
‘कतार विश्वकप मैले देखेको मध्ये सबै भन्दा बढी राजनीतिक घटना हो,’ युरोपेली फुटबल भेदभाव विरोधी निकाय फेयरका प्रमुखले भनेका छन्। इङ्गल्यान्ड, वेल्स र अन्य पाँच युरोपेली देश पाखुरामा ‘वान लभ’ लेखिएको ब्यान्ड लगाउने निर्णयबाट फिर्ता भएका छन्। फिफाले यस बापत कारबाही गर्ने निर्णय गरेपछि यी देशहरू पछि हटेको हुन्। इरानले आफ्नै देशमा जारी सरकार विरोधी […]
महिलाको प्रजनन अधिकार हनन भइरहेको र कहिल्यै महिला राष्ट्रपति नपाएका अमेरिकीले नियमितजसो भारतीय महिलाका बारेमा पूर्वाग्रहपूर्ण धारणा निर्माण गर्थे । वर्षौंसम्म म अधीनस्थता एवं रुढीबद्ध पूर्वक्षेत्रद्वेषी (ओरिएन्टलिजम) चस्माबाट भारतीय महिलालाई हेर्ने...
पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको बदनियतका कारण स्थानीय तह निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको आरोप लगाएका छन् । हालै मात्र गठन भएको नेकपा (एकीकृत समाजवादी) बाट मेयर निर्वाचित भएका आचार्यले प्रमुख निर्वाचन आयुक्तको नामै किटेर संवैधानिक निकायको मर्यादामा नबसेकै कारण ५० प्रतिशतभन्दा बढी मत बदर हुन गएको भन्दै चर्को आलोचना गरेका […]
मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मानव अधिकार रक्षकको नाममा भक्षक नबन्न आग्रह गरेका छन् । मानव अधिकार रक्षक प्रादेशिक सम्मेलनको उद्घाटन गर्दै पाण्डेले यस्तो बताएका हुन्। “मानव अधिकार अतेन्त गहिरायीको कुरा हो, अब पुग्यो भन्ने सर्त छैन, सधैं यसबारे सचेत रहनु पर्छ” पाण्डेले भने। राज्यपक्षबाट भएको मानव अधिकार हनन मात्रै मानव अधिकार हनन […]
काठमाडौं, २९ कार्तिक । कात्तिक ७ देखिको न्यायालय विवाद समाधानमा प्रधानन्यायाधीश र आन्दोलनरत पक्ष (न्यायाधीश र नेपाल बार) दुवै जिम्मेवार देखिएका छैनन्। दुवै पक्ष आआफ्नो अडानमा रहेकाले विवाद समाधानको विन्दु नभेटिँदा सर्वसाधारणको न्याय पाउने अधिकार हनन भइरहेको छ। सर्वोच्च अदालतका १९ जना न्यायाधीश प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको इजलासमा बसेका छैनन्। अवस्था […]