२१ असोज, काठमाडौं । निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक भएको छ ।
कारागार व्यवस्थापन विभागका प्रमुख सह-सचिव हरिप्रसाद मैनाली नेतृत्वमा गठित उच्च स्तरीय छानबिन समितिले तयार पारेको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको हो ।
प्रतिवेदन ३७ पेजको …