सन्दीपलाई थप २ दिन थुनामा राख्न अदालतको अनुमति

क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले थप २ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।  आइतबार जिल्ला अदालत काठमाडौंले थप दुई दिन हिरासतमा राख्न म्याद दिएकाे हाे । असोज २४ मा जिल्ला अदालत काठमाडौंका न्यायाधीश डण्डपाणि शर्माले पहिलोपटक उनलाई ७ दिन हिरासतमा राख्न अनुमित दिएका थिए । दोस्रोपटक २७ असोजमा ५ दिन म्याद थप गरिएको थियो  भने कात्तिक २ गते ४ दिन हिरासतमा राख्न अनुमति दिइएको थियो । नाबालिग बलात्कारको आरोपमा २२ वर्षीय क्रिकेटर लामिछानेलाई असोज २० मा कतारको दोहा हुँदै नेपाल

सम्बन्धित सामग्री

खाँण र रायमाझीसहित १६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न काठमाडौँ अदालतले अनुमति दिएको छ । उक्त प्रकरणमा पक्राउ गरेका बालकृष्ण खाँण, टोपबहादुर रायमाझी लगायतलाई थुनामा राख्ने म्याद सकिएपछि प्रहरीले उनीहरूलाई सरकारी वकिलको कार्यालय र त्यसपछि काठमाडौँ जिल्ला अदालत लगेको थियो...