विराटनगर – विराटनगरमा अहिलेसम्म कांग्रेसका नागेश कोइरालाले अग्रता कायम गरिरहनु भएकाे छ । उहाँले २० हजार ७ सय ९५ मत प्राप्त गर्नु भएको छ ।
एमालेका सागरकुमार थापाले १५ हजार ४ सय ३४ मत ल्याउनु भएको छ ।
४ जेठ, विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता फराकिलो बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले एमाले उम्मेदवार सागर थापासँग २ हजार ८ सय १ मत र उपप्रमुख उम्मेदवार एमालेकी शिल्पाकार्कीले जसपा उम्मेदवार अमरेन्द्र यादवसँग ४ हजार ४४ मतको अग्रता बनाएकी छन् । […]
काठमाडौं : विराटनगर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले आफ्नो अग्रता जारी राखेका छन्।
सोमवार अपराह्न २ बजे घोषित परिणाममा कोइरालाले ५ हजार १८३ मत ल्याएका छन्। कोइरालाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले ३ हजार ६६७ मत हासिल गरेका छन्। प्रमुखका स्वतन्त्र उम्मेदवार उमेश यादवले १ हजार ७३०…
काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता रहेकाे छ । विराटनगर मतगणना जारी रहदा मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला र उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्कीले अग्रता फराकिलो बनाएका छन् । मेयर पदमा नागेश कोइरालाले एमाले उम्मेदवार सागर थापासँग १ हजार २१६ मत अन्तरले अग्रता लिनुभएको छ । उपमेयर […]
विराटनगर, १ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकाको छ वटा वडाको सात हजार २६८ मतगणना गर्दा गठबन्धन दल नेपाली कांग्रेसले महानगर प्रमुख पदमा अग्रता लिएको छ । मुख्य निर्वाचन कार्यालय विराटनगर सूचना अधिकारी हेमबहादुर बुढाथोकीले मतगणनास्थल आदर्श विद्यालयबाट आज जारी गरिएको सूचनामा वडा नं १, २, १६, १७, १८ र १९ नं को वडाको […]
विराटनगर, १ जेठ । विराटनगर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता लिइरहेका छन् । कोइरालाले हालसम्म २५८३ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका सागर थापाले १६१५ मत प्राप्त गरेका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार उमेश यादवले ७१५ मत प्राप्त गरेका छन् । यसैगरी, उपमेयर पदमा एमाले उम्मेदवार शिल्पा कार्कीले […]
विराटनगर, ३१ बैशाख । स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकाको आज बिहानदेखि शुरु गरिएको छ । साँझ ५ बजेसम्म गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवारले महानगर प्रमुख पदमा अग्रता लिएका छन् । मुख्य निर्वाचन कार्यालय, मतगणना स्थल आदर्श विद्यालयबाट जारी गरिएको सूचनामा एक हजार ८२ मत मतगणना गर्दा कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले ४१९, नेकपा […]
विराटनगरमा नेपाली काँग्रेसका उम्मेदवार नागेश कोइरालाले ४४३ मत ल्याएर अग्रता कायम गरिरहेका छन् । यस्तै एमालेका सागर थापाले ३१५ ल्याएर नागेशलाई पच्छाइरहेका छन् । यसैगरी उपमेयरमा एमालेकी शिल्पा निरौला कार्कीले ३६५ मत ल्याएर अग्रता कायम गरेकी छिन् भने गठबन्धनका अमरेन्द्र यादवले २०६ मत प्राप्त गरेका छन् । १ लाख ३३ हजार १ सय ४२ कुल मतदाता रहेको विराटनगरमा ८९हजार ७ सय ८९ मत खसेको थियो । हालसम्म १ हजार हाराहारीमा गणना सकिएको छ।
विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता लिएका छन्। ७ सय मत गणना हुँदा दिउँसो एक बजेसम्ममा प्रमख पदमा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले २ सय ६९ मत प्राप्त गरेर अग्रता...
विराटनगर – विराटनगर महानगरपालिकाको प्रारम्भिक मतगणनाको नतिजामा नेपाली कांग्रेसले अग्रता लिएको छ। विराटनगरको आर्दश माविमा जारी सुरुवाती ७ सय मतणनामा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले २ सय ६९ मत पाएका छन्। त्यसैगरि, नेकपा एमालेका उम्मेदवार सागर थापाले १ सय ८१ मत पाएका छन्। जसपा बाट अलग्गिदै स्वतन्त्रबाट उम्मेदवारी दिएका उमेश यादवले ७० मत पाएका छन्। […]
काठमाडौँ । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले सुरुवाती अग्रता लिएका छन्। मेयर उम्मेदवार नागेश कोइरालाले २५ मतसहित सुरुवाती अग्रता लिएका छन्। उनलाई नेकपा एमालेका सागरकुमार थापाले ११ मत ल्याएर पछ्याइरहेका छन्। यस्तै उमेशकुमार यादवले ३ मत पाएका छन्।