झापामा ४ शीर्ष नेतासहित ३० उम्मेदवारले बुझाए खर्च विवरण, अोलीको २४ लाख, सिटौलाको २२ लाख

भद्रपुर (झापा) : मंसिर २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य लागि झापाबाट उम्मेदवारी दिएका चार जना शीर्ष नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन्। जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लामा मंसिर २७ गते मतगणना सकिएदेखि ३५ दिनभित्र अर्थात माघ ३ गतेसम्म उम्मेदवारले चुनावी खर्च विवरण पेस ...

सम्बन्धित सामग्री

विष्णु पौडेलको चुनावी खर्च साढे २२ लाख, रुपन्देहीमा एमालेबाट जितेका अरुको कति ?

रुपन्देही । मंसिर ४ मा भएको संघीय तथा प्रदेशसभा निर्वाचनमा एमालेबाट रुपन्देहीमा उम्मेदार बनेका नेताहरूले निर्वाचन आयोगलाई चुनावी खर्च विवरण बुझाएका छन् । केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, प्रदेश सदस्य वासु घिमिरेले खर्च विवरण पेश गरेका हुन् । उनीहरू तीनैजना विजयी भएका थिए । प्रदेशसभामा उम्मेदवार बनेका उम्मेदारमध्ये पराजित उम्मेदवारको खर्च विजेताभन्दा बढी […]

प्रचण्डको चुनावी खर्च २२ लाख ६४ हजार रुपैयाँ

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गोरखा क्षेत्र नम्बर–२ का निर्वाचित उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन खर्च विवरण पेस गरेका छन् ।

दाहालको चुनावी खर्च २२ लाख ६४ हजार रुपैयाँ

प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर–२ का विजयी उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन खर्च विवरण पेस गरेका छन् । निर्वाचनमा २२ लाख ६४ हजार पाँच सय रुपैयाँ खर्च भएको विवरण उनले जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका हुन् ।

कोरोनाका नाममा लुटः सामानै नकिनी खर्च विवरण

घोराही उपमहानगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा २०७७ असारसम्म क्वारेन्टिन व्यवस्थापनमा भएको खर्च विवरण पठायो। क्वारेन्टिन निर्माण र क्वारेन्टिनमा प्रयोग हुने सामग्री खरिद शीर्षकमा उपमहानगरले २२ लाख ३४ हजार एक सय ३९ रूपैयाँ खर्च भएको विवरण मन्त्रालमा पेस गरेको छ।

स्थानीय तहले बुझाएनन् खर्च विवरण, रोकियो वित्तीय समानीकरण रकम

इलाम : नेपाल सरकारको वित्तीय समानीकरण अनुदानअन्तर्गत आर्थिक वर्षमा इलाममा विनियोजित बजेटको खर्च विवरण जिल्लाका १० वटै स्थानीय तहले बुझाएका छैनन्। विवरण नबुझाउँदा चालु आर्थिक वर्षमा विनियोजित ९९ करोड २२ लाख रुपैयाँको पहिलो किस्ताको रकम स्थानीय तहहरुमा निकासा गर्न समस्या रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) इलामले...