स्थानीय तहले बुझाएनन् खर्च विवरण, रोकियो वित्तीय समानीकरण रकम

इलाम : नेपाल सरकारको वित्तीय समानीकरण अनुदानअन्तर्गत आर्थिक वर्षमा इलाममा विनियोजित बजेटको खर्च विवरण जिल्लाका १० वटै स्थानीय तहले बुझाएका छैनन्। विवरण नबुझाउँदा चालु आर्थिक वर्षमा विनियोजित ९९ करोड २२ लाख रुपैयाँको पहिलो किस्ताको रकम स्थानीय तहहरुमा निकासा गर्न समस्या रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) इलामले...