बिना लामा/ सर्लाही ।
म अहिले ३९ वर्षको भएँ । स्कूल गएर ६ कक्षासम्म पढेको छु । उमेरले ४० टेक्नै लाग्दा अहिले पनि पढ्न जान्छु । गाउँमा विदेश जाने र उनीहरुका परिवारका लागि सञ्चालन भएको वित्तीय शिक्षा पढिरहेको छु ।
पहिले ६ कक्षा पढे पनि त्यो पढाइले खासै केही भएन । पढेर मात्र पनि नहुँदो रहेछ । स्कूलको पढाइले भन्...