यस्तो देखिन्छ हिउँदको चिसोमा भक्तपुरको जनजीवन (तिस्बरहरु)

काठमाडौँ – देशभर चिसो बढेको छ । केहीदिन यता घाम लागेको भए पनि बिहान बेलुका हुस्सु तथा कुहिरोसँग चिसो अत्यधिक बढेको हो । अब फेरि पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । चिसो बढे पनि दैनिक जनजीवन भने निरन्तर छ । न्यानो लुगा लाएर मानिसहरु आफ्नो नित्यकर्ममा बिहानैदेखि निस्कन्छन् । बालबालिका, बुढापाकादेखि वयश्कहरु सक्रिय […]